Tag: karnali

विद्युतीय पासपोर्टमा कर्णालीको राता र सिंजा उपत्यका

विद्युतीय पासपोर्टमा कर्णालीको राता र सिंजा उपत्यका

   
काठमाडौँ। नेपाल सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) मा प्राचिन र प्राकृतिक चिन्हहरु राख्ने तयारी पूरा गरेको छ। विभिन्न पेष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ। सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ। आईडीईएमआईएले करिब २ अर्ब
मुख्यमन्त्री शाही कालिकोटमा: राहत र उपचारको पखाईमा पीडित

मुख्यमन्त्री शाही कालिकोटमा: राहत र उपचारको पखाईमा पीडित

   
कालिकोट। निरन्तरको वर्षातका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षती भएको छ। यतिखेर पीडितहरु राहत तथा उपचारको लागि पखाईमा छन्। खोला किनारा र पाखोमा रहेका बस्तिका बासिन्दाहरु त्रसित बनेका छन्। यो समाचार तयार गर्दाको सयमसम्म खासगरी कालिकोटमा बाढीको वितण्डा चर्को देखिएको छ। दिनहुँको पहिरो र बाढीमा परेर डेढ दर्जन मानिसहरुले ज्यान गुमाई सकेका छन्। ६ जना वेपत्ता बेनका छन्। करिब एक हजार
सर्भे भएको एक वर्षसम्म पनि पुलको निर्माण कार्य सुरु भएन

सर्भे भएको एक वर्षसम्म पनि पुलको निर्माण कार्य सुरु भएन

   
कालीकोट। कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडकसंँग जोड्न पुल बनाउने काम वर्ष दिन बितिसक्दा पनि सुरु भएको छैन। गत २०७५ साल पुसमा कर्णाली नदीमा पक्की पुल लगाउने भन्दै सर्भे भएको १३ महिना पूरा भयो। तर, हालसम्म पुल बनाउन कुनै पहल नभएपछि गाउँपालिकाले बेलिब्रिज जोड्ने निष्कर्ष निकालेको छ। कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज लगाएर तत्काल यातायात सञ्चालनमा ल्याउने र सडकसंँग पचालझरना गाउँपा