Tag: karnali heltha

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ आइसोलेसन वार्ड

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ आइसोलेसन वार्ड

   
सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले नोवेल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि १५ शै्ययाको आइसोलेन वार्ड छुट्याएको छ। कोरोनाका शङ्कास्पद बिरामी राख्न प्रतिष्ठानले १०० क्वारेन्टाइनको व्यवस्था गर्ने तयारी गरेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले १५ शै्ययाको आइसोलेसनसँगै अस्पतालमा छुट्टै फिभर क्लिनिक सञ्चालन गरिएको जानकारी दिनुभयो । निर्देशक डा रावलले भन्नुभय