Tag: kalikot

कालिकोटका ९ वटै पालिकामा सहमतिका आधारमा सभापति चयन

कालिकोटका ९ वटै पालिकामा सहमतिका आधारमा सभापति चयन

   
कालिकोट। नेपाली कांग्रेस जिल्ला कार्य समिति कालिकोटले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको नेपाली कांग्रेसले कालिकोटले जनाएको छ। कांग्रेस नेता अशोक योगीका अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धिरबहादुर बम, तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन ग
सभापतिमा अशोक योगीको उम्मेदवारी र सहमतिको तयारी

सभापतिमा अशोक योगीको उम्मेदवारी र सहमतिको तयारी

   
कालिकोट। नेपाली कांग्रेसको १४औँ महाधिवेसन तथा कालिकोटको ७औँ जिल्ला अधिवेसनको तयारी तीव्र रुपमा भईरहेको छ। कालिकोटका सबै वडामा वडाको नेतृत्व सर्वसहमतिमा चयन गरिएको छ। पालिकामा समेत सर्व सहमतिको तयारी भैरहेको नेताहरुले बताइ रहेका छन्। पालिका, प्रदेश र जिल्लाको अधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदमा विभिन्न ब्यक्तिले आफ्नो उम्मेदवारी दिने क्रम चलिरहेको छ। कालिकोट जिल्लाको कठिन अवस्थामा नेपाल वि
नरहरिनाथ गाउँपालिकामा मनाइयो संविधान दिवस

नरहरिनाथ गाउँपालिकामा मनाइयो संविधान दिवस

   
कालिकोट। संविधानसभाबाट संविधान जारी भएको ६ वर्ष पूरा भएर सात वर्ष लागेको छ। संविधान दिवसका अवसरमा आइतबार जिल्लाको नरहरिनाथ गाउँपालिकाले पनि विविध कार्यक्रम गरि संविधान दिवस मनाएको छ। गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष बिष्टले भने, ‘०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन। सु
कालिकोटका बहुमत जनप्रतिनिधि एकीकृत समाजवादीमा

कालिकोटका बहुमत जनप्रतिनिधि एकीकृत समाजवादीमा

   
कालिकोट। नेकपा एमाले परित्याग गरी ६५ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्। नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नेमा जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं रहेका छन्। खाँडाचक्र नगरकी उपप्रमुख बिजया बिष्ट र शुभकालिका गाउँ पालिका उपाध्यक्ष पम्फाकुमारी शाही रहेकी छन्। एमालेले जितेका पाँच मध्ये चार जना जनप्रतिनिधिह
एमाले कालिकोटको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण

एमाले कालिकोटको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण

   
कालिकोट। नेकपा एमाले कालिकोटको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण गरिएको छ। शुक्रबार जिल्लाको सदरमुकाम मान्नमा पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममार्फत समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण गरिएको अध्यक्ष विश्वराज बमले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूहरुलाई फ्लोर क्रस
मकैबारिमा १६ वर्षीया बालिकाको शव भेटियो

मकैबारिमा १६ वर्षीया बालिकाको शव भेटियो

   
सुर्खेत। कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नं ६ दाहामा १६ वर्षीया एक बालिकाको शव मकैबारिमा भेटिएको छ। स्थानीय रत्ने बिश्वकर्माकी १६ वर्षीया छोरी निरु बिश्वकर्माको शव सोमबार मकैबारिमा फेला परेको हो। निरुकाे बलात्कारपछि हत्या भएको प्रहरीकाे आशंका छ। भदौ ४ गते मन्दिर जान्छु भनेर निस्किएकी निरुकाे ७ गते आफ्नै घर नजिककैकाे मकैबारीमा आधा शरीर जंगली जनावरले खाएकाे अवस्थामा भेटिएकी थिइन्। बालिका
विनासको राजनीतिले विकास असम्भव: मुख्यमन्त्री शाही

विनासको राजनीतिले विकास असम्भव: मुख्यमन्त्री शाही

   
सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विनासको राजनीतिले विकास हुन नसक्ने ठोकुवा गरेका छन्। साथै उनले विनासको राजनीति त्याग्नुपर्नेमा जोड दिएका छन्। राजनीतिक दलहरूले साझा एजेण्डा बनाएर विकास र समृद्धिका क्षेत्रमा योगदान दिनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ। सोमबार गृह जिल्ला कालिकोटको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको गरिबी र पछौटेप
बडिमालिकाका रमणीय दृश्यहरु

बडिमालिकाका रमणीय दृश्यहरु

   
कालिकोट। कालिकोट र बाजुराको सीमानामा पर्ने बडिमालिका मन्दिर दनर्शनका लागि भक्तालुहरूको भिड लागेको छ।साउने पन्चमीको दिन लाग्ने मेलामा देशका विभिन्न जिल्ला तथा सहरबाट भक्तजनहरु बडिमालिका पुग्ने गर्दछन्। बडिमालिका माईको पूजाआजा गरेमा मनोआकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। बडिमालिकाको दर्शनका लागि १५ देखि ६० वर्ष उमेरसम्मका तिर्थालु तथा भक्तजनहरू जाने गर्दछ्न्। तस्बिर: पूर्णसिंह बम (अनुराग)
बडिमालिका दर्शन: नेतालाई मस्ती, जनतालाई सास्ती

बडिमालिका दर्शन: नेतालाई मस्ती, जनतालाई सास्ती

   
कालिकोट। कालिकोट र बाजुराको सीमानामा पर्ने बडिमालिका मन्दिर दनर्शनका लागि भक्तालुहरूको भिड लागेको छ। साउने पन्चमीको दिन 'आज' लाग्ने मेलामा देशका विभिन्न जिल्ला तथा सहरबाट भक्तजनहरु बडिमालिका पुग्ने गर्दछन्। बडिमालिका माईको पूजाआजा गरेमा मनोआकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। बडिमालिकाको दर्शनका लागि १५ देखि ६० वर्ष उमेरसम्मका तिर्थालु तथा भक्तजनहरू जाने गर्दछ्न। चिरपरिचित तिर्थस्थल बडिम
नरहरिनाथ र पचालझरना गापामा विद्यालय सञ्चालन

नरहरिनाथ र पचालझरना गापामा विद्यालय सञ्चालन

   
कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकाले शुक्रबारदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउएको छ। जिल्लास्तरीय कोभिड १९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले कर्णाली सन्देशलाई जानकारी दिए। उनले भने, ‘विद्यालय सञ्चालन गर्न शिक्षकलाई (को