Tag: jumla

जुम्लामा पहिलो पटक दोहोरीगीत प्रतियोगिताको आयोजना

जुम्लामा पहिलो पटक दोहोरीगीत प्रतियोगिताको आयोजना

   
जुम्ला। कर्णाली प्रदेशको जुम्लामा पहिलो पटक खुला लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको छ। ‘नवप्रतिभाको पहिचान, लोक संस्कृतिको उच्च सम्मान’ भन्ने मुल नाराकासाथ तीन दिनसम्म चल्ने लोकदोहोरी प्रतियोगिताको मुल उद्धेश्य भनेको कर्णालीका नवप्रतिभालाई प्रदेश र केन्द्रसम्म चिनाउनु रहेको छ। लोकदोहोरी प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुड्थापाका अनुसार जुम्लामा जन्मिएका थुप्रै राष्ट्रिय कलाकारहरु भएपनि उचित
मार्सी फल्ने फाँटमा स्याउ खेती

मार्सी फल्ने फाँटमा स्याउ खेती

   
जुम्ला। पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ । बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको सजिलो बाटो खोज्दै किसान स्याउ खेतीमा लागेको तिल गाउँपालिका–४ नुवाकोटकी पद्‍मी  नेपालीले बताइन्। २०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पूरै खेत (ज्युलो) भेरीखोला भन्ने ठाउँबाट बगेर आएको नदीले कटान गर्दा समस्या भए पनि अह
जुम्लामा ६१ जना सदस्य मध्ये ५८ जनामा एकीकृत समाजवादीमा

जुम्लामा ६१ जना सदस्य मध्ये ५८ जनामा एकीकृत समाजवादीमा

   
जुम्ला। नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेकाे माधव नेपाल पक्ष जुम्लामा शक्तिशाली रूपमा देखा परेको छ। जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्। शनिबार पत्रकार सम्मेलन गरेर उनीहरूले एकीकृत समाजवादीमा लागेको जानकारी गराएका हुन्। यसरी एसमा लाग्ग्नेमा एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव
किसानलाई ३३ लाखको कृषि औजार सामग्री वितरण

किसानलाई ३३ लाखको कृषि औजार सामग्री वितरण

   
जुम्ला। कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ। कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको हो। कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरु वितरण गरिएको कार्यालय प
जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडियो

जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडियो

   
सुर्खेत। जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए। उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, स
‘सहकार्य र सहमतिको आधारमा १४औं महाधिवेश सम्पन्न गरौं’

‘सहकार्य र सहमतिको आधारमा १४औं महाधिवेश सम्पन्न गरौं’

   
जुम्ला। नेपाली कांग्रेसका युवा नेता तथा जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले सहमति र सहकार्यका आधारमा आसन्न पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेशबुकमार्फत नेता शाहीले पार्टीको १४औं महाधिवेशनलाई सहकार्य र सहमतिको बाटोमार्फत सम्पन्न गर्न अनुरोध गरेका हुन्। उनले लेखेका छन्, ‘सहमति, सहकार्य,एकता, आजको आवश्यकता र अपरिहार्यता हो। कसले जित्छ ? कसले हार्
२५ बेडको आइसोलेशन निर्माण

२५ बेडको आइसोलेशन निर्माण

   
                                                                      जुम्ला। जिल्लाको चन्दननाथ नगरपालिकाद्वारा संचालित उद्योग वाणिज्य संघको भवनमा तत्काल २५ बेडको आईसोलेसन केन्द्र निर्माण गरिएको छ। नगरकि मेयर कान्तिका सेजुवालले सामाजिक संजाल फेशबुकमार्फत २५ बेडको आइसोलेसन निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन्। मेयर सेजुवालका अनुसार आईसोलसन केन्दभित्र बत्ति, टेलिभिजन, ईन्टरनेट, सर
जुम्लामा थप १० दिन निषेधाज्ञा

जुम्लामा थप १० दिन निषेधाज्ञा

   
जुम्ला। जुम्लामा (कोभिड-१९) संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारि भुपेन्द्र थापाको संयोजकत्वमा बसेमो केन्द्रको बैठकले थप १० दिन लकडाउलाई निरन्तरता दिने निणय गरेको हो। समितिले जिल्लामा कोभिडको संक्रमण समुदाय स्तरमा फैलिएको कारण लकडाउन यहि जेठ २१ गतेसम्म लम्ब्याएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जारि गरेको विज्ञप्तिमा उल्लेख छ। अ
महारानी मार्गको शिलान्यास

महारानी मार्गको शिलान्यास

   
जुम्ला। चन्दननाथ नगरपालिका जुम्ला बजारस्थित रानीपोखरीबाट तिलानदीको रानीपटुकासम्म जोड्ने महारानी मार्गको शिलान्यास गरिएको छ। मंगलबार संविधान सभा सदस्य ललितजङ्ग शाहीले उक्त मार्गको सिलान्यास गरेका हुन्। सहरी बिकास तथा भवन निर्माण विभाग, सघन सहरी आयोजना जुम्लाको (३० लाख) आर्थिक सहयोगमा उक्त मार्ग निर्माण हुन लागेको हो। आगामी असार मसान्तसम्म निर्माण कार्यपूरा हुनेछ। शिलान्यास कार्यक्रममा नेपाली काङ
जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट

जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट

   
काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) का अनुसार जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण बाहिर छ। पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन। घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको उनले बताए। वडाध्यक्ष बोहोराले भने,