Tag: india

भारतको स्पस्टीकरण: ‘बुद्ध नेपालमै जन्मिएका हुन्’

भारतको स्पस्टीकरण: ‘बुद्ध नेपालमै जन्मिएका हुन्’

   
काठमाडौँ। भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ। जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ। उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ।’ जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए । प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त
भारतद्वारा सेनालाई १० वटा आइसीयु भेन्टिलेटर प्रदान

भारतद्वारा सेनालाई १० वटा आइसीयु भेन्टिलेटर प्रदान

   
काठमाडौँ। विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पु¥याउने प्रयास अनुरुप भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित एवम् भारतको मानार्थ महारथी उपाधिबाट सुशोभित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा
भारतमा काेराेना संक्रमितकाे  संख्या २० लाख नाघ्यो

भारतमा काेराेना संक्रमितकाे संख्या २० लाख नाघ्यो

   
काठमाडौँ। भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ। विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो। भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ। सङ्क्रमितहरूको स
भारतपछि अमेरिकाले लगायो टिकटकमाथि प्रतिबन्ध

भारतपछि अमेरिकाले लगायो टिकटकमाथि प्रतिबन्ध

   
काठमाडौँ। भारतपछि अमेरिकाले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्ससँग कारोबारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका हुन्। यो प्रतिबन्ध अबको ४५ दिनमा लागू हुनेछ। टिकटकसँगै वीच्याटमाथि पनि प्रतिबन्ध लगाइएको छ। यता, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकीको अधिकार खरिद गर्न खोजिरहेको छ। अब डेढ महि
अयोध्यामा राममन्दिर शिलान्यासपछि पशुपतिमा दिपावली

अयोध्यामा राममन्दिर शिलान्यासपछि पशुपतिमा दिपावली

   
काठमाडौँ। भारतको अयोध्यामा राममन्दिर शिलान्यासका लागि भूमि पूजन भएको खुसियालीमा काठमाडौँको पशुपतिनाथ क्षेत्रमा दिपावली गरिएको छ। बुधबार साँझ विश्व हिन्दू परिषद् नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन कार्यक्रम गरेको हो। दीप प्रज्वलन कार्यक्रममा भगवान् रामको जयजयकार गरिएको थियो। कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, शुभचिन
भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो

   
काठमाडौँ। भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ । तर भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारतको कोरोनासंक्रमणसम्बन्धी सरकारी तथ्यांकमा सन्देह पैदा गराइदिएको छ । भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ र थुप्रै क्षेत्रहरुमा लकडाउन लागू गरिएको छ, तर यसै हप्ता मात्र
कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु

कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु

   
मुम्बइ। कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ। महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९) बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ। कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन्। महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन्। जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन्। भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। हालस
भारतमा बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको हत्या

भारतमा बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको हत्या

   
लखनउ। भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो। मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो। लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह ह
नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा

नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा

   
काठमाडौँ। नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन्। भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो भारतीय विदेश मन्त्रालयका अनुसार विनयलाई नेपालका लागि नयाँ राजदूतम नियुक्त गरिएको छ। विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन्। गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको ठाउँमा जिम्मेव