Tag: india

भारत दोस्रो खेलमा पनि पराजित

भारत दोस्रो खेलमा पनि पराजित

   
काठमाडौँ। आइसिसी टी-२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ। दुबईमा आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले पराजित गरेको हो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले ४९ रन जोडे। उनले ३५ बलमा ४ चौका र ३ छक्का हिर्काए। त्यसअघि मार्टिन गुपटिल २० रन जोडेर आउट भए। कप्तान केन विलियमसनले न
सौतेनी बहिनी बलात्कार गर्ने बझाङका युवकलाई फाँसी

सौतेनी बहिनी बलात्कार गर्ने बझाङका युवकलाई फाँसी

   
काठमाडौँ। आफ्नै सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ। भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजर
परराष्ट्रको कुटनीतिक नोट दिल्लीमा

परराष्ट्रको कुटनीतिक नोट दिल्लीमा

   
काठमाडौँ। दार्चुलाको जयसिंह धामी प्रकरणमा नेपाल सरकारले पठाएको कुटनीतिक नोट भारतीय दूतावासले सोमबार नै भारतस्थित विदेश मन्त्रालयलाई पठाएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार सोमबार परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारतीय दूतावासलाई कुटनीतिक नोट पठाएको थियो । दूतावासले सोमबार नै दिल्लीस्थित भारत सरकारको विदेश मन्त्रालयलाई कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको
नेपाल-भारतका जनताबीच पारिवारिक सम्बन्ध छ: मोदी

नेपाल-भारतका जनताबीच पारिवारिक सम्बन्ध छ: मोदी

   
काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपालका जनता साझा साँस्कृतिक र भाषिक सम्बन्धले एकजुट रहेको बताएका छन्। भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी मोदीलाई ट्वीटरमार्फत दिएको शुभकामना तथा बधाईको प्रतिक्रियामा मोदीले सो कुरा बताएका हुन्। उनले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामनाको लागि धन्यव
भारतमा कोरोना सङ्क्रमन बढ्दै

भारतमा कोरोना सङ्क्रमन बढ्दै

   
भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हुँदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने
भदाैमा नेपाल र भारतले मैत्री फुटबल खेल खेल्ने

भदाैमा नेपाल र भारतले मैत्री फुटबल खेल खेल्ने

   
काठमाडाैँ। नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ। भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो। उक्त प्रस्ताव एन्फाले स्वीकार गरेको छ। नेपालले १३ औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता 'स
जयसिं धामी प्रकरण: एसएसबीको संलग्नता नभएको भारतको जवाफ

जयसिं धामी प्रकरण: एसएसबीको संलग्नता नभएको भारतको जवाफ

   
काठमाडौँ। दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ। शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन्। मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको ड
१२ कक्षा उत्तीर्णलाई भारतमा छात्रवृत्तिसहित अध्ययनको अवसर

१२ कक्षा उत्तीर्णलाई भारतमा छात्रवृत्तिसहित अध्ययनको अवसर

   
काठमाडौँ। कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्न पाउने भएका छन्। उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन्। भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको
भारतीय नागरिकलाई नागरिकता दिने आठ जना पक्राउ

भारतीय नागरिकलाई नागरिकता दिने आठ जना पक्राउ

   
गैंडाकोट। भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले नवलपुरको गैंडाकोट नगरपालिका–६ का वडाध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ। भारतीय नागकिर जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासह
भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

   
भारत। भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमशः १०० रूपैँया ९१ पैसा र ८९ रूपैँया ८८ पैसा ९भारू० प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघि भन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ । अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन्। देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्