Tag: gagn thapa

‘कांग्रेसमा ‘बा’ ले बनाएको लिस्टको अर्थ छैन’

‘कांग्रेसमा ‘बा’ ले बनाएको लिस्टको अर्थ छैन’

   
काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीमा ‘बा’ को लिस्टको कुनै अर्थ नहुने बताएका छन्। शेखर कोइराला प्यानलले आइतबार गरेको पत्रकार सम्मेलनमा महामन्त्रीका उम्मेदवार थापाले भने, ‘एमालेको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु नारायणी किनारबाट होटल हेरेर ‘बा’ ले कुन लिस्ट ल्याउनुहुन्छ भनेर पर्खेर बसेका देखिन्थे। तर कांग्रेसमा त्यस्तो छैन।’ उनले अघि
‘देउवाले बालुवाटारमा पार्टीका वैकठ नराख्ने भन्नु भएको छ’

‘देउवाले बालुवाटारमा पार्टीका वैकठ नराख्ने भन्नु भएको छ’

   
काठमाडौँ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रतिवद्धता जनाएका छन्। कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेको र दउवाले आयिन्दा बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराखिने स्पष्ट पारेको बताएका छन्। नेता थापाले लेखेका छन्, ‘प्रधानमन्त
गगन र रञ्जित एक ठाउँमा !

गगन र रञ्जित एक ठाउँमा !

   
काठमाडौँ। नेपाली राजनीतिक क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा र रञ्जित कर्ण प्रख्यात नाम हुन्। यि दुई जनाको राजनीतिक पृष्टभूमि नेपाल विद्यार्थीसँग जोडिएको छ। २०५६ साल तिर त्रिचन्द क्याम्पसमा गगन र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रंन्जित स्वयु सभापति बनेका थिए। विद्यार्थी राजनीतिक क्षेत्रमा गगनले संगठनको नेतृत्व लिने सौभाग्य पाएनन्। गगन महामन्त्रीसम्म बने। तर, रञ्जित महामन्त्री, उप