Tag: dr. ajaya shankar

सभामुख सापकोटा र भारतीय कार्यबाहक राजदूतले डा.अजय कुमारबीच शिष्टाचार भेट

सभामुख सापकोटा र भारतीय कार्यबाहक राजदूतले डा.अजय कुमारबीच शिष्टाचार भेट

   
काठमाडौँ। नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा.अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्। कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन्। आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। भेटमा उनले सभामुख सापकोटालाई नेपाल भारत सम्बन