Tag: dharmaraj regmi

प्रचण्डले स्पष्टिकरणको मौकासमेत नदिएको रेग्मीको गुनासो

प्रचण्डले स्पष्टिकरणको मौकासमेत नदिएको रेग्मीको गुनासो

   
काठमाडौँ। नेकपा एमालेमा प्रवेश गरेपछि कर्णाली प्रदेशसभाको सांसद पद गुमाएका धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्पष्टिकरणको मौकासमेत नदिएर कारबाही गरेकोमा आपत्ति जनाएका छन्। रेग्मीले कानूनी व्यवस्थाको धज्जी उडाउँदै जननिर्वाचित सांसदको पद अध्यक्ष प्रचण्डको सनकमा फालिएको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन। त्यसो त
सुर्खेत र दैलेख प्रदेश सरकारकाे उपेक्षामा: सांसद रेग्मी

सुर्खेत र दैलेख प्रदेश सरकारकाे उपेक्षामा: सांसद रेग्मी

   
सुर्खेत। कर्णाली प्रदेश सभाका सदस्य धर्मराज रेग्मीले सरकारका काम कारबाहीमाथि गम्भीर प्रश्न खडा गरेका छन्। शनिबार प्रदेश सभाको पाँचौ अधिवेशनको दोस्रो बैठकमा उनले सरकारका काम कारबाहीलाई लिएर चर्को आलोचना गरेका हुन्। सांसदले रेग्मीले सरकार संचालन गर्नु कुनै कम्पनी वा क्लव संचालन गरेजस्तो नभई यो विधि र प्रकृयामा चल्नु पर्नेमा सुझाव दिएका छन्। उनले भने, ‘लोकतन्त्रमा सरकार पारदर्शी हुनुपर्छ। सरकार संचा