Tag: deepak manange

दीपक मनाङे पक्राउ

दीपक मनाङे पक्राउ

   
काठमाडौँ। अखिल नेपाल फुटबल संघ, कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। मनाङेलाई बिहीबार पोखराको लेकसाइडस्थित होटल प्याराडाइज इनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा उजुरी दर्ता गराएपछि प्रहरीले मनाङेमाथि पक्राउ पुर्जी जारी