Tag: covide-19

पुनः भेटिए चीनमा कोरोना सङ्क्रमित

पुनः भेटिए चीनमा कोरोना सङ्क्रमित

   
एजेन्सी। कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरू भेटिने क्रम बढेको बताइएको छ। चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ। ती सङ्क्रमितहरू चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ। चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ। ती क्षेत्रहरूमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरू दे
२४ घण्टामा ३ हजार जनामा कोरोना पुष्टि

२४ घण्टामा ३ हजार जनामा कोरोना पुष्टि

   
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ। १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीय
कोरोनाको तेस्रो लहरको चेतावनी

कोरोनाको तेस्रो लहरको चेतावनी

   
काठमाडौँ। सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगर
नेपालमा कोरोनाको दोस्रो लहर सुरु !

नेपालमा कोरोनाको दोस्रो लहर सुरु !

   
काठमाडौँ। सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र 'डीसीसीएमसी'
विदेशमा कोरोनाबाट तीन सय १९ जनाको ज्यान गयो

विदेशमा कोरोनाबाट तीन सय १९ जनाको ज्यान गयो

   
काठमाडौँ। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो। यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो। संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जन
सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार नि:शुल्क

सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार नि:शुल्क

   
काठमाडौँ। सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ। सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो। यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो। सर्वोच्च अदालतले गत असोज १५
कर्णाली प्रदेशमा ६१ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा ६१ जना कोरोना संक्रमित थपिए

   
काठमाडौँ। बितेको २४ घण्टाभित्र कर्णाली प्रदेशमा ६१ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै आइतबार जम्मा २० जना मात्र कोरोना मुक्त भएका छन्। कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ३ गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाले जनाएको छ। शाखाका अनुसार पछिल्लो २४ घण्टामा सुर्
कोरोना अपडेट: तीन जनाको मृत्यु, संक्रमितको संख्या २७ हजार नाघ्यो

कोरोना अपडेट: तीन जनाको मृत्यु, संक्रमितको संख्या २७ हजार नाघ्यो

   
काठमाडौँ। वितेको २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५८१ नयाँ सङ्क्रमित फेला परेको जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २७,२४१ पुगेको छ। सोमवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अहिले देशभरि ९,६३९ जनामा सक्रिय
नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

   
काठमाडौँ। देशभरिमा थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ। मङ्गलवार भएको पृष्टि सङ्ख्या असार १९ गते यताको सबैभन्दा ठूलो सङ्ख्या हो। असार १९ गते ७४० जनामा सङ्क्रमण पुष्टि भएपछि दैनिक सङ्क्रमण सङ्ख्या ओरालो लागेको थियो। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३ पुगेको छ। अहिलेसम्म ४९ ज