Tag: covid-19

काठमाडौंमा कोभिडविरुद्धको बुस्टर खोप लगाउन सुरु,

काठमाडौंमा कोभिडविरुद्धको बुस्टर खोप लगाउन सुरु,

   
काठमाडौं। सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो। कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो। काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सञ्चालित खोप केन्द्रहरु मध्ये नर्भिक इन्टरनेशनल हस्पिटलमा पनि खोप लगाउनेहरुको भीडभाड रहेको छ । नर्भिक हस्प
थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

   
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन। त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४
भारतमा ओमिक्रोन संक्रमित हुने संख्या २३ पुग्यो

भारतमा ओमिक्रोन संक्रमित हुने संख्या २३ पुग्यो

   
काठमाडौँ। भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा संक्रमित हुने संख्या सोमबार बढेर २३ पुगेको छ। यसअघि आइतबार यो संख्यामा पाँच गुणा वृद्धि देखिएको थियो। शनिबारसम्म भारतमा ओमिक्रोनका संक्रमितको संख्या चार मात्रै थियो। तर जयपुरमा एकै परिवार ९ सदस्य र मुम्बईमा सात जना र दिल्लीमा एक व्यक्तिमा यो भेरियन्ट पुष्टि भएको थियो। यस्तै सोमबार महाराष्ट्रमा दक्षिण अफ्रिकाबाट फर्किएका ३७ वर्षीय व्यक्त
कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

   
काठमाडौँ। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ। पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोन
कर्णालीमा कोरोनाबाट थप एक जनाको मृत्यु

कर्णालीमा कोरोनाबाट थप एक जनाको मृत्यु

   
सुर्खेत। कर्णाली प्रदेशमा सोमबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ। त्यस्तै १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट भएको कोरोना परीक्षणका क्रममा ३४ र ११० जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी जुम्लाका २० जना रहेका छन्। यस्तै सुर्खेतमा १५, कालिकोटमा १,
देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण

   
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।   काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा
पछिल्लो २४ घण्टामा ३ हजार दुई सय ६० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ३ हजार दुई सय ६० जनामा कोरोना संक्रमण

   
काठमाडौँ। पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३,२६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन्। बिहीबार थपिएसँगै नेपालमा को
कोरोना संक्रमणपछि धेरैलाई नसा र स्नायुमा समस्या

कोरोना संक्रमणपछि धेरैलाई नसा र स्नायुमा समस्या

   
काठमाडौँ। कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई। “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ।” कार्कीले थपे, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो।” उनका अनुसार उनलाई कोरोना सङ्क
२५४८ जनामा कोरोनाभाइरस संक्रमण थप

२५४८ जनामा कोरोनाभाइरस संक्रमण थप

   
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण र २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ। यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुग
कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

   
काठमाडौँ। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको छ। मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ। कोरोनाबाट नेपालमा २०७७ जेठ ३ मा पहिलो पटक मृत्युको घटना बाहिर आएको थियो। सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका का