Tag: corona 10

कोरोनाबाट भारतमा २० नेपालीको मृत्यु

कोरोनाबाट भारतमा २० नेपालीको मृत्यु

   
काठमाडौँ। यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ
नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त

   
काठमाडौं। सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ। भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ। हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन्। देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भ
कोरोनाबाट ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

कोरोनाबाट ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

   
काठमाडौँ। वितेको २४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ। काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन्। त्यस्तै कोरोना भाइरस सङ्क्रमणबाट स
चीनमा कोरोनाभाइरसको खोप परीक्षण, विश्वलाई नयाँ आशा

चीनमा कोरोनाभाइरसको खोप परीक्षण, विश्वलाई नयाँ आशा

   
बेइजिङ। कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ। पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ। क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ। चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो । परीक्षणमा सामेल १०८ जना १८ देखि ६० वर्ष उमेर समूहका छन्। उनीहरुलाई त