Tag: congress party

फेरिएला कांग्रेसको नेतृत्व?

फेरिएला कांग्रेसको नेतृत्व?

   
काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्द्र पौडेलसहित सबै प्रभावशाली नेताले नेतृत्वमा दाबी गरेका हुन्। भेलामा १३औं महाधिवेशन
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक सर्यो

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक सर्यो

   
काठमाडौँ। प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ। आइतबार केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए। उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु होम आइसोलेसनमा रहेकाले बैठक सारिएको मुख्यसचिव पौडेलले जानकारी दिए। यस अघि नेताहर
१४औँ महाधिवेशनको तयारीमा काँग्रेस

१४औँ महाधिवेशनको तयारीमा काँग्रेस

   
काठमाडौँ। नेपाली काँग्रेसले पार्टीको १४ औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ। काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। काँग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९ गते, गाउँरनगरपालिका अधिवेशन मङ्सिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिन
कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने

कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने

   
काठमाडौं। नेपाली कांग्रेसको लामो समयदेखिको आन्तरिक विवाद समाधान भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको शीर्ष नेताको बैठकबाट कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने सहमति जुटेको हो। शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय समितिबाट टुंग्‍याउन सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। शीर्ष नेताबीचको आजको बैठकबाट कांग्रेसको १४औं महाधिवेशन पुस ११ गतेको कांग्रेस केन्द्रिय समिति बै