Tag: chin

कोरोना भाइरसका कारण चिनमा मृत्यु हुनेको संख्या हजार नाघ्यो

कोरोना भाइरसका कारण चिनमा मृत्यु हुनेको संख्या हजार नाघ्यो

   
काठमाडौँ। चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या एक हजार नाघेको छ। यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ। हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ। आइतबार नयाँ संक्रमितको संख्या २ हजार ६ सय १८ थियो। विश्व स्वास्थ्य संगठनका उत्कृष्ट चिकित