Tag: chandra bhandari

नेतालाई धनि बनाउन संविधान बनाएको होइन: डा.चन्द्र भण्डारी

नेतालाई धनि बनाउन संविधान बनाएको होइन: डा.चन्द्र भण्डारी

   
काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले भारत र चीनलाई गालि गर्नुभन्दा पहिले आफ्नो अवस्थालाई मजबुत बनाउनु पर्ने सुझाव दिएका छन्। सोमबार राजधानीको प्रदर्शनिमार्ग स्थित स्वतन्त्र विद्यार्थी यूनियन (आरआर) क्याम्पसद्वारा आयोजित ‘सीमा अतिक्रमणः विगत, वर्तमान र राष्ट्रिय सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो सुझाव दिएका छन्। नेता भण्डारीले अरूलाई औला