Tag: biplv

विप्लवद्धारा बालुवाटार कब्जाको घोषणा

विप्लवद्धारा बालुवाटार कब्जाको घोषणा

   
काठमाडौँ। प्रतिबन्धित नेकपा विप्लवले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ। पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ। साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ। ढकालको घरमा बम विस्फोट त्स्तै बालुवाटारको ललिता निवासको जग्गा प्रकरणम