Tag: binaya mohan kwatra

भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

   
काठमाडौँ। भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सहयोग गरिएको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्ने उदेश्यका साथ अक्सिजन प्लान्ट सहयोग गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्
प्रम देउवा र राजदुत क्वात्राले गरे आनन्द निकेतन भवन उद्घाटन

प्रम देउवा र राजदुत क्वात्राले गरे आनन्द निकेतन भवन उद्घाटन

   
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। जेष्ठ नागरिकहरुका लागि उक्त भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको र उनीहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा रहेको बताइएको छ। यस भवनमा ११० वटा बेडका साथै स्वास्थ
बधाई दिन देउवा निवास पुगे भारतीय राजदूत क्वात्रा

बधाई दिन देउवा निवास पुगे भारतीय राजदूत क्वात्रा

   
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन्। राजदूत क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेर बधाइ दिएका हुन्। दूतावासका अनुसार बधाई ग्रहण गदै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए। सम्पूर्ण भारत जनताको तर्फबाट बधाई ग्रहण गर्न राजदूत क
सभापति देउवा र भारतीय राजदुत क्वात्राबीच भेटवार्ता

सभापति देउवा र भारतीय राजदुत क्वात्राबीच भेटवार्ता

   
काठमाडौँ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सवोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै भावी प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका सभापति देउवालाई भेट्न राजदूत क्वात्रा उनको निवास पुगेका थिए। बिहीबार अपरान्ह भएको उनीहरुबीचको भेटमा नयाँ सत्ता समिकरणका विषयमा छलफल भएको बताइएको छ। भेटको एजेण्डबारे औपचारिक रुपमा केही खुला
नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा

नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा

   
काठमाडौँ। नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन्। भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो भारतीय विदेश मन्त्रालयका अनुसार विनयलाई नेपालका लागि नयाँ राजदूतम नियुक्त गरिएको छ। विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन्। गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको ठाउँमा जिम्मेव