Tag: bimala kc

माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी

माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी

   
सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन्। कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट केसीको अध्यक्षतामा २११ सदस्यीय कमिटी निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ। अन्य पदाधिकारीको अझैँ टुंगो लागेको छैन। नौसदस्यीय पदाधिकारीमा धेरै आंकाक्षी रहेकाले पदाधिकारी चयनमा समस्या भएको बताइएको छ। २११ जनाको बैठक बसेर बाँकी पदाधिकारी चयन गर्ने एक नेताले बताए। ‘सहमति हुन
एन्फाद्वारा कर्णाली प्रदेश सरकार पराजित

एन्फाद्वारा कर्णाली प्रदेश सरकार पराजित

   
सुर्खेत। कर्णाली प्रदशेको राजधानी वीरेन्द्रनगरमा प्रदेश सरकार स्थापना दिवसको अवसरमा आयोजित मैत्रिपुर्ण फुटबल खेलमा एन्फा (११) ले मुख्यमन्त्री (११) लाई ३-१ गोलको अन्तरले पराजित गरेको छ। सर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित रंगशालामा शुक्रबार भएको मैत्रिपुर्ण खेलमा कर्णाली सरकारविरुद्ध एन्फाले पेनाल्टी सुटआउटमा जित निकालेको हो। एक घण्टाको समय सीमा निर्धारण गरिएको खेलमा दुबैतर्फबाट एकएक गोलको बराबरी
बाढी-पहिरो पीडितलाई प्रदेश सरकारले एक लाख प्रदान गर्ने

बाढी-पहिरो पीडितलाई प्रदेश सरकारले एक लाख प्रदान गर्ने

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले बाढी-पहिरो पीडितलाई तत्कालका लागि प्रतिपरिवार एक लाख रुपैयाँ राहत उपलब्ध प्रदान गर्ने भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला के.सी.का अनुसार प्रदेश सरकारले एक लाख नगदसहित तीन महिनालाई पुग्नेगरी खाद्य सामाग्रीसमेत प्रदान गर्ने भएको छ। कर्णाली प्रदेशको कालिकोट, जाजरकोटलगायतका जिल्लामा बाढी पहिराले ठूलो जनधनको क्षती गरेको छ। त्यस्तै प्रदेश सरकारको साउन १
कर्णाली समृद्ध नबनेसम्म मुलुक समृद्ध बन्दैन: मन्त्री केसी

कर्णाली समृद्ध नबनेसम्म मुलुक समृद्ध बन्दैन: मन्त्री केसी

   
काठमाडौँ। कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली समृद्ध नबनेसम्म देश समृद्ध बन्न नसक्ने दाबी गरेकी छन्। कर्णाली प्रदेशबाट राजधानीमा आएर पत्रकारीता गरिरहेका पत्रकारसँगको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री केसीले यस्तो बताएकी हुन्। राजधानीको अनामनगर स्थित संवाद डवलीमा आयोजित कार्यक्रममा उनले भनिन्, 'कर्णाली समृद्ध नबनीकन देश समृद्ध बन्दैन। त्यसैले केन्द