Tag: bhim rawal

एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल को हुन्?

एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल को हुन्?

   
२०१३ साल साउन ४ गते अछाममा जन्मेका भीम रावल राजनीतिक शास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक हुन्। नेकपा (एमाले), केन्द्रीय कमिटीको  उपाध्यक्ष तथा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य रावल २०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न भएका थिए। २०३२ सालको विद्यार्थी आन्दोलनमा सुरक्षा कानुनअन्तर्गत केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका रावल त्यहीँ झापाली र
भीम रावललाई उम्मेदवारी घोषणा गर्न कार्यालयमा ठाउँ दिइएन

भीम रावललाई उम्मेदवारी घोषणा गर्न कार्यालयमा ठाउँ दिइएन

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा पार्टी केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेपनि त्यो सम्भव नभएको बताएका छन्। आइतबार दशौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै रावलले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ। तर, महासचिवबाट कार्यलयमा भएका सवै कक्ष खाली छैनन् भनियो।’
एमालेको अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दिने (१५ बुँदेसहित)

एमालेको अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दिने (१५ बुँदेसहित)

   
पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो । राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले)को कार्यक्रम जनताको बहुदलीय जनवाद पारित भयो । यस कार्यक्रमले राष्ट्रिय हित, सुरक्षा र देशभक्ति, वहुलवाद र प्रतिस्पर्धात्मक राजनीति, कानूनको शासन र सुशासनलाई विशिष्ट विशेषताका रुपमा अंगिकार ग¥यो । यसैको र
कैलालीमा भीम रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि चयन गर्दै

कैलालीमा भीम रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि चयन गर्दै

   
काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष भीम रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका हुन्। बुधबार १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि लागि भनेर भेला बोलाएको बजगाईँले उल्लेख गरेका छन्। ‘मंसिर १
‘२७ गतेसम्म हेरौँ, त्यसपछि अर्कै ढंगले सोच्नुपर्ने हुन सक्छ’

‘२७ गतेसम्म हेरौँ, त्यसपछि अर्कै ढंगले सोच्नुपर्ने हुन सक्छ’

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बोलाइएको बैठक बहिष्कार गरेका छन्। उनले यो बैठकलाई ‘१० बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन १२ विपरीत भएकाले अवैध र गुटबन्दीको नमुना’ भनेका छन्। १० बुँदे कार्यान्वयन भैसकेको भनेर एमालेको संस्थापन पक्षले भनिरहेका बेला रावलले भने यसको कार्यान्वयनमा गम्भीर समस्या रहेको रातोपाटीलाई बताए। अध्यक्ष केपी शर्
भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा

भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा

   
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्। उक्त सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै उनले राजीनामा दिएका हुन्। ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउने तर्फ स्वयं पार्टी अध्यक्षबाट नै
एमालेको १० टोली नेतामा तेस्रो धारका एउटै परेनन्

एमालेको १० टोली नेतामा तेस्रो धारका एउटै परेनन्

   
काठमाडौँ। नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ। शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो। प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह
एमालेमा तेस्रो धार ‘यता न उता’

एमालेमा तेस्रो धार ‘यता न उता’

   
काठमाडौँ। नेकपा एमालेभित्र फेरि लफडा सुरु भएको छ। नेकपा एमालेका केही नेताहरुले पार्टी विवाद समाधान गर्ने क्रममा गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउन थालेका छन्। तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा शुक्रबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष डा.भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को कार्यान्वयन नभए
१० बुँदे कार्यान्वयन नभएको भन्दै भीम रावलको असन्तुष्टि

१० बुँदे कार्यान्वयन नभएको भन्दै भीम रावलको असन्तुष्टि

   
काठमाडौँ। नेकपा एमालेका केही नेताहरुले पार्टी विवाद समाधान गर्ने क्रममा गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउन थालेका छन्। तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा शुक्रबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष डा.भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को कार्यान्वयन नभएको बताएका हुन्। उपाध्यक्ष रावलले अपानी
‘राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनायो’

‘राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनायो’

   
डोटी। नेकपा (एमाले) का उपाध्यक्ष डा.भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन्। डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन्। उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने अवस्था छ। द