Tag: bangaladesh

मोदीको बंगलादेश भ्रमण: प्रदर्शनमा १२ जनाकाे मृत्‍यु

मोदीको बंगलादेश भ्रमण: प्रदर्शनमा १२ जनाकाे मृत्‍यु

   
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि पनि हिंसा प्रदर्शन भएको छ। ब्राहमणबरियाका स्थानीयका अस्पतालका अनुसार आइतबार पनि त्यहाँ प्रदशर्नमा दुईजनाको मृत्‍यु भएको छ। बंगलादेशमा पछिल्लो तीनदिनदेखि जारी हिंसात्मक विरोध प्रदर्शनमा कम्तिमा १२ जनाको मृत्‍यु भइसकेको छ। ब्राह्मणबरिया सदर अस्पतालका चिकित्सक शौकत हुसेनले भनेका छन्, ‘हडतालको दौरानमा भएको झडपमा घाइते भएका दुईजनाको अस्पताल ल्याए
राष्ट्रपति भण्डारी बंगलादेश प्रस्तान

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्तान

   
तस्बिर: विनोद कटुवाल काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। चैत ९ र १० गते बङ्गलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति जान लागेकी हुन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी छन्। राष्ट्रपति भण्डारी ने
बंगलादेशले पहिलोपटक जित्यो यू १९ विश्वकप क्रिकेट

बंगलादेशले पहिलोपटक जित्यो यू १९ विश्वकप क्रिकेट

   
काठमाडौँ। चारपटकसम्म च्याम्पियन बनेको भारतलाई पराजित गर्दै पहिलोपटक बंगलादेशी क्रिकेट टोलीले यू १९ विश्वकप उपाधि जितेको छ। दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश नयाँ च्याम्पियन बनेको हो। बंगलादेशले साविक विजेतासमेत रहेको भारतलाई डकवर्थ लेविस ९डिएल० मेथ ८ को आधारमा ३ विकेटले पराजित गरेको हो। वर्षाका कारण खेल प्रभावित भएकाले त्यस्तो मेथड अपनाउनुपर