Tag: astha raut

गायिका राउत अस्पताल भर्ना

गायिका राउत अस्पताल भर्ना

   
काठमाडौँ। प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई उपचारका लागि भन्दै काठमाडौंको ब्लुक्रस अस्पतालमा भर्ना गरेको छ। काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको बताए। ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने। आफन्तसहित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी राउतलाई सोमबार बिहान
आस्था राउतलाई हिरासतमा राखेर अनुसन्धान गरिने

आस्था राउतलाई हिरासतमा राखेर अनुसन्धान गरिने

   
काठमाडौँ। प्रहरी कर्मचारीमाथि अभद्र व्यवहारको आरोप खेपिरहेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे। उनले अनलाइनखबरस