Tag: ashok yogi

सभापतिमा अशोक योगीको उम्मेदवारी र सहमतिको तयारी

सभापतिमा अशोक योगीको उम्मेदवारी र सहमतिको तयारी

   
कालिकोट। नेपाली कांग्रेसको १४औँ महाधिवेसन तथा कालिकोटको ७औँ जिल्ला अधिवेसनको तयारी तीव्र रुपमा भईरहेको छ। कालिकोटका सबै वडामा वडाको नेतृत्व सर्वसहमतिमा चयन गरिएको छ। पालिकामा समेत सर्व सहमतिको तयारी भैरहेको नेताहरुले बताइ रहेका छन्। पालिका, प्रदेश र जिल्लाको अधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदमा विभिन्न ब्यक्तिले आफ्नो उम्मेदवारी दिने क्रम चलिरहेको छ। कालिकोट जिल्लाको कठिन अवस्थामा नेपाल वि
प्लान नेपाल र सादा नेपालद्वारा रास्कोटमा राहत वितरण

प्लान नेपाल र सादा नेपालद्वारा रास्कोटमा राहत वितरण

   
कालिकोट। प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सादा नेपाल कालिकोटको सहजिकरणमा मंगलबार रास्कोट नगरपालिकामा विपतमा परेका नागरिकहरुको लागि राहत सामाग्री बितरण गरिएको छ। भारि वर्षासंगै यहि साउन १४ गते आएको बाढी-पहिरोमापरी ज्यान गुमाएका र घरबारबिहीन भएका पहिरो पीडितलाई रास्कोट नगरपालिकाको समन्वयमा रास्कोट नगरपालिकामा नगर प्रमुख काशिचन्द्र बराल र उप प्रमुख मिम्सरा बम, निमित कार्यकारी प्रमुख प्रभुल
बाढी पीडितलाई राहत प्रदान गर्न मुख्यमन्त्री र कानूनमन्त्री कालिकोटमा

बाढी पीडितलाई राहत प्रदान गर्न मुख्यमन्त्री र कानूनमन्त्री कालिकोटमा

   
कालिकोट। बाढी-पहिरोका कारण सहजतामा परेका नागरिकहरुलाई राहत प्रदान गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट पुगेका छन्। बिहिबार मुख्यमन्त्री शाहीसँगै आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीको उपस्थितिमा जिल्लाको रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र सान्नित्रिवेणि गाउँपालिकाका बाढीपीडितलाई खाद्यन्न प्रदान गरिएको हो। मुख्यमन्त्री शाहीका अनुसार रास्कोट नपाका लागि सय क्वीन्ट
जुम्लामा बालकेन्द्रित सहभागितामुलक कार्ययोजना तर्जुमा कार्यशाला सुरु

जुम्लामा बालकेन्द्रित सहभागितामुलक कार्ययोजना तर्जुमा कार्यशाला सुरु

   
जुम्ला। कर्नाली प्रदेशको जुम्लामा अंग्रेजी नयाँ वर्षको सुरुवातासँगै सन् २०२०/०२१ का लागि दुई दिने बालकेन्द्रित सहभागितामुलक कार्ययोजना तर्जुमा सम्बन्धि कार्यशाला सम्पन्न भएको छ। बुधबार प्लान ईन्टरनेसनल नेपाल कर्नाली फिल्ड कार्यालय जुम्लाद्धारा खलंगा बजार जुम्लामा उक्त कार्यक्रमको आयोजना गरिएको हो।नेपालमा ४० वर्षभन्दा लामो समय अगाढीदेखि बिभिन्न जिल्लामा काम गरिरहेको अन्तर्राष्ट्रिय गैह्र सरकारी