Tag: arbindra ashrama thankot

कार्यवाहक राजदूत डा.अजयकुमारद्वारा विद्यालय भवन उद्घाटन

कार्यवाहक राजदूत डा.अजयकुमारद्वारा विद्यालय भवन उद्घाटन

   
काठमाडौँ। भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा.अजयकुमारले जिल्लाको थानकोटस्थित अरविन्दआश्रम विद्यालयको नवनिर्मित विद्यालयभवनको औपचारिक उद्घाटन गरेका छन्। २०७६ माघ ८ गते शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाललगायत राजनीतिक, सामुदायिक नेतृत्व कर्मीलेसो समारोहमा सहभागीता जनाएका थिए। नेपाल सरकार राष्ट्रिय परीक्षाबोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्रीअर