Tag: arati lama

सर्लाहीमा गृहमन्त्री र मोदीको पुत्ला दहन

सर्लाहीमा गृहमन्त्री र मोदीको पुत्ला दहन

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र युवा संघ नेपालले गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति जलाएको छ। अनेरास्ववियूकी महासचिव आरती लामाका अनुसार सोमबार साँझ सर्लाहीमा जयसिंह धामीको न्यायका पक्षमा उक्त संगठनहरुले चर्को नाराबाजि गर्दै गृहमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो। बिरोध प्रदर्शनमा गृहमन्त्री कहाँ छौ? कार्बाही भोग्न हामी तयार
नतिजा पुन:प्रकाशनको माग राख्दै रिले अनशन सुरू

नतिजा पुन:प्रकाशनको माग राख्दै रिले अनशन सुरू

   
काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत काठमाडौँ स्थित हिमालयन कलेज अफ एग्रि कल्चर साइन्सेस एन्ड टेक्नोलोजी (हिकास्ट) कलेजका विद्यार्थीहरूले रिले अनशन सुरू गरेका छन्। (कोभिड-१९) को समयमा लिएको 'Time Bound Home Exam' कृषि सातौं , भेटेरिनरी सातौं र नवौ सेमेस्टरकाे २०७८/०५/०९ गते प्रकाशित नतिजा आधाभन्दा बढि विद्यार्थीको रिजल्ट 'I' अर्थात incomplete आएको हुँदा पुन:प्रकाश
एकीकृत समाजवादीमा ४० वर्ष मुनिका युवा प्राथमिकतामा (विधानसहित)

एकीकृत समाजवादीमा ४० वर्ष मुनिका युवा प्राथमिकतामा (विधानसहित)

   
काठमाडौँ। माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना सबै पार्टी कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई महत्त्वका साथ समेट्ने निर्णय गरेको छ। पार्टीको विधानमा ४० वर्ष मुनिका युवाहरूलाई ‘महत्त्वपूर्ण हिस्सा’ भन्दै उनीहरूलाई समेट्ने व्यवस्था गरेको छ। ‘हरेक पार्टी कमिटीको एउटा महत्त्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवालाई राखिने छ। यस पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा सांस्क
अनेरास्ववियुको नारा: मध्यरातमा रअ करायो, लिम्पियाधुरा कता हरायो?’

अनेरास्ववियुको नारा: मध्यरातमा रअ करायो, लिम्पियाधुरा कता हरायो?’

   
काठमाडौँ। सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। आइतबार काठमाडौँको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूहनिकट अनेरास्ववियुका नेताहरुले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले मध्यरातमा रअ करायो लिम्पियाधुरा कता हरायो?, ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे) को प्रयोग सुनिश्चित ग
अनेरास्ववियुको अध्यक्षमा पराजुली, महासचिवमा लामा

अनेरास्ववियुको अध्यक्षमा पराजुली, महासचिवमा लामा

   
काठमाडौँ। नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली चयन भएका छन्। त्यस्तै संगठनको महासचिवमा आरती लामा छानिएकी छन्। संगठनको सह-अध्यक्षमा ओसिम आलम, उपाध्यक्षमा ८ जना, कोषाध्यक्षमा दिपक प्रसाईं र ३८ जना सचिव चएन भएका छन्।  
संसद् पुन:स्थापना भएपछि काठमाडौँमा खुशीयाली

संसद् पुन:स्थापना भएपछि काठमाडौँमा खुशीयाली

   
काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा विजय र्‍याली निकालेको छ। काठमाडौँको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताले विजय र्यालीसहित नगर परिक्रमा गरेका हुन्। र्‍यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन्। र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्
सर्लाहीमा तीन जना मन्त्रीलाई कालो झण्डा

सर्लाहीमा तीन जना मन्त्रीलाई कालो झण्डा

   
सर्लाही। जिल्ला तहमा संगठन विस्तारका लागि पुगेका तीन मन्त्रीविरुद्ध नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले कालो झण्डा देखाएका छन्। २ नम्बर प्रदेश केन्द्रित भएका ओली पक्षीय नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु शाह र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीला श्रेष्ठलाई दाहाल नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। सर्लाहीक
‘तिम्रा ‘बा’को होइन, प्रतिगमनकारी ओलीको पुत्ला दहन गरेका हौं’

‘तिम्रा ‘बा’को होइन, प्रतिगमनकारी ओलीको पुत्ला दहन गरेका हौं’

   
काठमाडाैँ। अनेरास्ववियूकी केन्द्रीय नेता आरती लामाले २१औं शताब्दीमा पनि निरंकुश र अधिनायकवादी बन्नेहरुको सत्ता खरानी हुने दिन नजिकिदै गरेको दाबी गरेकी छन्। मंगलबार सामाजिक सञ्जाल फेशबुक मार्फत २१औं शताब्दीमा पनि टाउको उठाउने प्रयत्न गरिरहेको हठी, घमण्डी, झुट, निरंकुश शासकको सत्ता र शक्ति ढल्ने अनि खरानी हुने दिन नजिकिँदै गरेको स्पष्ट पारेकी हुन्। उनले केपी ओली पक्षका नेता तथा कार्यकर्ताहरुलाई लक
केपी ओली प्वाँख पलाएका कमिला हुन्: रन्जित तामाङ

केपी ओली प्वाँख पलाएका कमिला हुन्: रन्जित तामाङ

   
काठमाडौँ। प्रधानमन्त्री केपी ओलीलाई अन्तीम पटक अनेरास्ववियूले सच्चिन आग्रह गरेको छ। प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले प्रधानमन्त्री ओली तत्काल नसच्चिए बालुवाटारबाट घिसारेर बाल्कोट पुर्याउने चेतावनीसमेत दिएको छ। संगठनका सहसंयोजक रञ्जित तामाङले लोकतन्त्र ल्याउनुमा केपी ओलीको एक प्रतिशत योगदान नभएको दाबी गरे। उनले ओलीको विगत प्रतिगामीसँग कुम जोडेर यहाँसम्म आएको स्पष्ट पारे। वयलगाढे प्रवृत्तिलाई अ
लाल्टिन बालेर संसद विघटनको धारा खोजियो (फोटोसहित)

लाल्टिन बालेर संसद विघटनको धारा खोजियो (फोटोसहित)

   
काठमाडौं। नेकपा (प्रचण्ड–नेपाल) समूहको विद्यार्थी संगठन अनेरास्ववियूका नेता रन्जित तामाङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी निर्णय कुनै हालतमा स्वीकार नभएको बताएका छन्। अनेरास्ववियूले लाल्टिन बालेर प्रतिनिधिसभा विघटनविरुद्ध गरेको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेता तामाङले भने,‘काठमाडौंको बाइस धारामा नुहाएर सुन्धारालाई टेकेर संविधानलाई ‘कू’ गरिएको हो भने केपी ओली जी त