Tag: air

अब नेपाली आकाशमा पनि इन्टरनेट सेवा

अब नेपाली आकाशमा पनि इन्टरनेट सेवा

   
काठमाडौँ। विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो। गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसगैँ नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको
हवाई भाडा बढ्यो

हवाई भाडा बढ्यो

   
काठमाडौँ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ। निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर
हवाइ यातायातको भाडा बढ्यो

हवाइ यातायातको भाडा बढ्यो

   
काठमाडौँ। हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाइ इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ। नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेकाले हवाइ इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले आज विज्ञप्तिमार्फत जनाएको छ। निर्णयअनुसार संघमा आबद्ध
न्यारोबडी प्रकरण: छानबिन गर्न संसदीय समितिको निर्देशन

न्यारोबडी प्रकरण: छानबिन गर्न संसदीय समितिको निर्देशन

   
काठमाडौँ। संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले न्यारोबडी विमान खरिद बारेमा सरकारलाई छानबिन गर्न मंगलबार निर्देशन दिएको छ । कानुनी प्रक्रिया नमिलेको भन्दै समितिकी सभापति पवित्रा निरौला खरेलले त्यही समयमा अन्य एयरलाइन्सले खरिद गरेका जहाजको मूल्यसूचीसमेत झिकाई अध्ययन–अनुसन्धान र कारबाही गर्न निर्देशन दिएको जानकारी दिएकी हुन्। समितिले २०७५ मंसिरमा नेकपाका सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा प