Tag: agni sapakota

यस्तो छ सभामुखले एमालेलाई सम्बोधन गरेको पाठ

यस्तो छ सभामुखले एमालेलाई सम्बोधन गरेको पाठ

   
काठमाडौँ। बिहिबारको प्रतिनिधिसभा बैठक सुरु भए लगात्तै नेकपा एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका छन्। लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह गरेका छन्। उनले नाराबाजी गरिरहेका सांसदहरुलाई संविधानको धारा १ सय ५ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को पनि स्मरण गराएका छन्। यस्तो छ सभामुखले ए
अन्तत: सभामुखले बोलाए सर्वदलीय बैठक

अन्तत: सभामुखले बोलाए सर्वदलीय बैठक

   
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए। एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ। यसैबीच गृहमन्त्री खाँणले सरक
‘देशको हितमा काम गर्न कसैले रोक्न सक्दैन’

‘देशको हितमा काम गर्न कसैले रोक्न सक्दैन’

   
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोड्न नसक्ने बताएका छन्। आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए। शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए। सभामुख सापकोटाले
सर्वदलीय बैठकमा ओली सभामुख सापकोटामाथी खनिए

सर्वदलीय बैठकमा ओली सभामुख सापकोटामाथी खनिए

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन्। संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे। बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि
प्रतिनिधिसभाले जीवन्त र जनमुखी काम गर्ने

प्रतिनिधिसभाले जीवन्त र जनमुखी काम गर्ने

   
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित प्रतिनिधिसभाले जीवन्त र जनमुखी भएर काम गर्ने बताएका छन्। जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले कानून निर्माणमा चुनौती सामना गर्दै जनताको संसद्प्रतिको विश्वासमा आघात नपर्ने गरि काम गरिने बताए। उनले छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्ने भन्दै शान्ति र लोकतन्त्रका लागि लडेका
सभामुख सापकोटा संसद बोलाउनेबारे छलफलमा जुटे

सभामुख सापकोटा संसद बोलाउनेबारे छलफलमा जुटे

   
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले प्रधानमन्त्री र राष्ट्रपतिद्वारा विघटित संसद बोलाउनेबारेमा छलफलमा जुट्ने बताएका छन्। शुक्रबार आयोजना गरिएको प्रत्रकार सम्मेलनमा ‘संसद् बैठक बोलाउनु हुन्छ?’ भनेर सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफमा सापकोटाले भने, ‘म पूर्वसभामुख, पूर्वन्यायाधीश, पूर्व प्रधानन्यायाधीश, नेता, सांसद्सँग छलफल गर्दैछु। म मेरो विवेकको आधारमा निर्णयमा पुग्छु। राष्ट्रको हितम
सभामुख सापकोटद्वारा सर्वोच्चमा रिट दायर

सभामुख सापकोटद्वारा सर्वोच्चमा रिट दायर

   
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले राज्य संयन्त्रका नेतृत्वबाट संविधानमाथि एकपछि अर्को प्रहार भएपछि सर्वोच्चमा रिट दायर गरेका छन्। शुक्रबार संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका सभामुख सापकोटाले संविधानको पालना, संरक्षण र संवर्द्धन गर्ने दायित्व बोकेका राज्य संयन्त्रका नेतृत्वबाट श्रृङ्खलाबद्ध रुपमा संविघान उल्लंघन गर्ने काम भएको आरोप लगाएका छन्। उनले भने, ‘संवि
सरकारले पठाएको नियुक्ति सिफारिस सभामुखद्वारा फिर्ता

सरकारले पठाएको नियुक्ति सिफारिस सभामुखद्वारा फिर्ता

   
काठमाडौँ। सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन्। सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएर पनि बैठक बस्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। सोही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाविनै बसेको बैठकले विभिन्न्न संवैधानिक निकायमा नियुक्ति गर्न सिफार
प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन: सभामुख

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन: सभामुख

   
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विद्यमान संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जवाफ सर्वोच्च अदालतमा पठाएका छन्। संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई समेत विपक्ष बनाएर सर्वोच्चमा रिट परेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार
सरकार गठन गर्ने विकल्प हुँदाहुँदै प्रतिनिधि सभा विघटन हुँदैन: सभामुख

सरकार गठन गर्ने विकल्प हुँदाहुँदै प्रतिनिधि सभा विघटन हुँदैन: सभामुख

   
काठमाडौँ। विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने बताएका छन्। संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको उनको भनाइ छ। बुधबार एक विज्ञप्ति जारी गर्दै सापकोटाले नेपालको संविधानको धारा ९३ ९१० बमोजिम यही २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु