Tag: शेरबहादुर देउवा

ओलीकै पथमा देउवा: बालुवाटारमा मन्त्रीपरिषदको वैठक

ओलीकै पथमा देउवा: बालुवाटारमा मन्त्रीपरिषदको वैठक

   
काठमाडौँ। गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका र साउन ३ गते संसदमा विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ कार्यकालको सुरुवातीमै केही विदास्पद काममा हात अघि बढाएका छन्। पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो साढे तीन वर्षको कार्यकालमा मन्त्रिपरिषदका अधिकांश बैठक बालुवाटारस्थित सरकारी निवासमा राखेपछि आलोचित बनेका थिए। उनै ओलीको झल्को दिनेगरी मंगलबार प्रम देउव
पहिलो पटक सडकमा गणतन्त्रको नारा लगाउँने मान्छे म हुँः गुरूराज घिमिरे

पहिलो पटक सडकमा गणतन्त्रको नारा लगाउँने मान्छे म हुँः गुरूराज घिमिरे

   
'तरूणदलको ६६औं स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय सदस्य गुरूराज घिमिरेले राखेको मन्तव्यको सम्पादित अंश' तत्कालिन् समयमा गिरिजाबाबुले महारजगंजमा बोलाएर मलाई भन्नु भयो ‘अब राजालाई फाल्नुपर्ने जस्तो भयो। गणतन्त्रमा जानुपर्छ कि भन्ने सोचिरहेको छु। तिमी बोल्न सक्छौ भने एउटा कार्यक्रम राखेर बोल।’ त्यतिबेला म नेपाल विद्यार्थी संघको सभापति थिए। गिरिजाबाबुले गरेको आग्रहलाई स्वीकार गरेर किर्तिपुरमा
‘सबैमा नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा मिलोस्’

‘सबैमा नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा मिलोस्’

   
काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११४० को सुखद अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। सभापतिले देउवाले आज जारी गरेको शुभकामना सन्देशमा वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिएको तथा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको तथा नेपाल संवत्का प्रणेता शङ्खधर शाख्वाको योगदानलाई स