Tag: विद्यादेवी भण्डारी

नवनियुक्त मन्त्रीले लिए शपथग्रहण

नवनियुक्त मन्त्रीले लिए शपथग्रहण

   
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई शपथ गराएी छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले ६ मन्त्रीलाई शपथ गराउँदा ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराएका छन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केप