Tag: रञ्जन कोइराला

रञ्जनविरुद्धको मुद्दाको पेसी प्रधानन्यायाधीश आफैले तोक्लान् ?

रञ्जनविरुद्धको मुद्दाको पेसी प्रधानन्यायाधीश आफैले तोक्लान् ?

   
काठमाडौँ। पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय काटिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामाथि परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ। महान्यायाधिवक्ता कार्यालयले ८ साउनमै कोइराला छुटेकै दिन सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकन निवेदन दर्ता गरेको थियो। यस मुद्दाको पेसी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्नेछ