Tag: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाको धम्कीले पात झर्दैन: भीम रावल

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाको धम्कीले पात झर्दैन: भीम रावल

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच वाक युद्धजारी छ। आजमात्रै नेता रावलले थापालाई जवाफ फर्काएका छन्। पार्टी र सरकारका गतिबिधिबारे खरो आलोचना गरिरहेका नेता रावललाई थापाले आलोचना गरेपछि वाकयुद्ध चलेको हो। थापाले एक्लो बृहस्पति नबन्न चेतावनी दिएपछि रावलले त्यसको जवाफमा के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षम