Tag: नारायणकाजी श्रेष्ठ

नारायणकाजीले बिर्से बाँचा, बामदेव अडानमै

नारायणकाजीले बिर्से बाँचा, बामदेव अडानमै

   
काठमाडौँ। संविधान संशोधनबाट प्रधानमन्त्री बन्ने बाटो नखोलिने भएपछि नेकपाका नेता बामदेव गौतम राष्ट्रियसभा नजाने अडानमै रहेको तर चुनाव हारेपछि यो कार्यकालभर संसद् नजाने भनेका नारायणकाजी श्रेष्ठ भने ‘पार्टीको आवश्यकता’ भन्दै सांसद बन्न तयार भएका छन्। ‘गौम गएनन्, श्रेष्ठले बिर्से बाचा’ शीर्षकमा लेखिएको कान्तिपुरमा प्रकाशिति मुख्य समाचारका अनुसार राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न शुक्रबार बिहान नेकपा