Tag: जगन्नाथ आचार्य

भूमिसुधारमन्त्रीले खोला बेचेको खुलासा

भूमिसुधारमन्त्रीले खोला बेचेको खुलासा

   
काठमाडौँ। नयाँ पत्रिका दैनिकमा तत्कालीन भूमिसुधारमन्त्रीले खोला नै आफ्नो नाममा बनाएर बेचेको खुलासा भएको समाचार छ। ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ। आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन्। ०२१ को नापी