Tag: केपी ओली

संसद बन्धक बनाएर ओली-प्रचण्ड आपसमा भिड्दै

संसद बन्धक बनाएर ओली-प्रचण्ड आपसमा भिड्दै

   
काठमाडौँ। अन्नपूर्ण पोष्ट दैनिकमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको समाचार छ। आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन्। नेकपाभित्र सभामुख चयन, विकास र सहय