Tag: उर्मिला विष्ट

आर्थिक संकटबीच उर्मिलालाई भारतको मेदान्त लगिदै

आर्थिक संकटबीच उर्मिलालाई भारतको मेदान्त लगिदै

   
काठमाडौँ। गत फागुनमा ब्रेनट्युमरबाट थला परेकी कालिकोटकी २१ वर्ष वर्षीया उर्मिला विष्टको उपचारका निम्ति एबीसी न्युज टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम इन्देणी समूहले दुइ लाख ३६ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्त्रण गरेको छ। उर्मिलाका श्रीमान प्रदिप बोहराका अनुसार नेपालको उपचार नभएपछि भारतको मेदान्त अस्पतालमा लैजाने तयारी हुँदैछ। आगामी सोमबार त्यसतर्फ लैजाने बोहराले कर्णाली सन्देशलाई जानकारी दिए। न