विज्ञान/प्रविधि

निमित्त उपकुलपतिको पहिलो काम: मिडियाप्रति आक्रोश, प्रकाशित समाचारप्रति ध्यानाकर्षण

निमित्त उपकुलपतिको पहिलो काम: मिडियाप्रति आक्रोश, प्रकाशित समाचारप्रति ध्यानाकर्षण

   
जुम्ला। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाले संचारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार प्रतिष्ठानमा निमित्त उपकुलपति र निमित्त रजिष्ट्रारको उपस्थितिमा पत्रकार सम्मेलन गरी उक्त ध्यानाकर्षण रहेको विज्ञप्ति जारी गरिएको हो। विज्ञप्तिमा "विभिन्न संचारमाध्यममा आएका समाचार प्रति ध्यानाकर्षण भएको र कुनै पनि शैक्षिक प्रशासनिक काम नरोकिएको र नरोकिने" उल्लेख छ। प्रतिष्ठा
फेसबुकले गर्यो कम्पनीको नाम परिवर्तन, सामाजिक सञ्जालभन्दा बाहिरको पनि काम गर्ने

फेसबुकले गर्यो कम्पनीको नाम परिवर्तन, सामाजिक सञ्जालभन्दा बाहिरको पनि काम गर्ने

   
काठमाडौं। फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। उसले यसअघिको ‘प्योरेन्ट’ कम्पनीलाई परिवर्तन गरेर ‘मेटा’ बनाएको छ। कम्पनीको नाम परिवर्तन भएपनि सामाजिक सञ्जालमा भने नाम परिवर्तन नहुने फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मार्क जुकरबर्गले बताएका छन्। उनले बिहीबार कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरिसकेका छन्। सीइओ मार्कजुबर्गले आगामी भविष्यको उत्कृष्ट कार्यका लागि कम्पनीको नाम परिवर्तन गरेको
विद्युत् अवरुद्ध हुँदा हुम्लाको सिमकोट अन्धकार

विद्युत् अवरुद्ध हुँदा हुम्लाको सिमकोट अन्धकार

   
हुम्ला। एकसातादेखि विद्युत अवरुद्ध हुँदा हुम्लाको सदरमुकाम सिमकोट अन्धकार भएको छ। मर्मत गरेको एकसाता नपुग्दै पुन: विद्युत् अवरुद्ध हुँदा सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म अन्धकार भएको हो। २०६३ सालमा जडान गरिएको पाँच सय किलोवाट क्षमताको हिल्दुम साना लघु जलविद्युत आयोजना अवरुद्ध हुँदा यहाँका उपभोक्ताहरु प्रत्यक्ष रुपमा मार्कामा पर्दै आएका छन्। विद्युत् अवरुद्ध भएसँगै जिल्लाका सरकारी तथा
नेपाल टेलिकमले ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने

नेपाल टेलिकमले ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने

   
काठमाडौँ। नेपाल टेलिकमले मंगलबारबारे ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ। यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो। मोबाइलबाट वित्तीय सेवा दिने गरी पूर्वाधार तयार भएको हो। नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मंगलबारबाट ‘नमेस्ते पे’सेवाले आधारभूत सोव सुरु गर्ने जानकारी दिए। ‘यूएसएसडी र इन्टरनेटमा आधारित मोबइल
कालो मान्छेलाई बाँदर जाति भनेपछि फेसबुकले माफी माग्यो

कालो मान्छेलाई बाँदर जाति भनेपछि फेसबुकले माफी माग्यो

   
काठमाडौँ। आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले कालो वर्णको मानिसलाई बाँदर जातिको प्राणी अर्थात् प्राइमेट भनेको विषयमा विवादित बनेसँगै फेसबुकले माफी मागेको छ। फेसबुक प्रयोगकर्ताहरुले कालो वर्णका मानिसहरुलाई देखाइएका समाचारजन्य भिडियोहरु फेसबुकमा हेर्ने क्रममा फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले ‘के तपाईंले प्राइमेटको भिडियो हेरिरहन चाहनुहुन्छ?’ भन्ने अनौठो तथा आपत्तिजनक प्रश्न गरेको वि
सर्वसाधारणलाई २० युनिटसम्म बिजुली निःशुल्क

सर्वसाधारणलाई २० युनिटसम्म बिजुली निःशुल्क

   
काठमाडौँ। ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र त्यसका लागि तयारी थालिएको बताएकी छन्। नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन्। यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन्। अब बिजुली सस्तो बनाउने योजना ल्
जिम्मेवारीबाट दाँयाबाँया गर्ने छुट कसैलाई छैन: मन्त्री भुसाल

जिम्मेवारीबाट दाँयाबाँया गर्ने छुट कसैलाई छैन: मन्त्री भुसाल

   
काठमाडौँं। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणलाई जनमुखि बनाउने कुरामा कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएकी छन्। आइतबार प्राधिकरण सञ्चालक समितिले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री भुसालले जनताको हित, कर्मचारीहरुको सुविधा र राष्ट्रविकास नै आफ्नो मुख्य लक्ष्य रहेको बताइन्। उनले भनिन्, ‘उर्जा क्षत्रेको विकास गर्ने काम, सुधार गर्ने काम माओवाद
हुम्लामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

हुम्लामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

   
सुर्खेत। हुम्लाको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा कामकाज ठप्प भएको छ। वल्र्ड लिङ्क कम्युनिकेसन प्रालिको इन्टरनेटमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो। असार २९ गतेदेखि सेवा अवरुद्ध हुँदा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्नुपर्ने काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए। विभिन्न योजना र अन्य विकासे गतिविधिको चेक काट्ने काम भए पनि साट्न पाएको छ
मनकामनाको आईपीओ सोमबार बाँडफाँट गरिने

मनकामनाको आईपीओ सोमबार बाँडफाँट गरिने

   
काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए। कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि
आमसञ्चार प्रतिष्ठानका विषयमा सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

आमसञ्चार प्रतिष्ठानका विषयमा सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

   
सुर्खेत। नेपाल पत्रकार महासंघले ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ का प्रावधानप्रति असहमति जनाउँदै कर्णाली प्रदेश सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएको छ। महासंघको प्रदेश समितिले बिहीबार सभामुख राजबहादुर शाही र आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।महासंघले बुझाएको ज्ञापनपत्रमा प्रतिष्ठानको सञ्चालक समिति