खेलकुद

ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल

ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल

   
काठमाडौँ। नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्दैछ। नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो। आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो। नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्। केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले
एभर्टन र टोटनह्यामको बराबरी

एभर्टन र टोटनह्यामको बराबरी

   
काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनसँग बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ६३औं मिनेटमा डेले अलीको गोलबाट अग्रता बनाएको थियो। तर, खेलको ७९ औं मिनेटमा टोटनह्यामका सन ह्युङ मिनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो। अतिरिक्त समयमा एभर्टनले गोल गर्न सफल भय
लिभरपुल र म्यानचेस्टर सिटीको उत्कृष्ट पुनरागमन

लिभरपुल र म्यानचेस्टर सिटीको उत्कृष्ट पुनरागमन

   
काठमाडाैँ।  इंग्लिस प्रिमियर लिगको लिड लिडर लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेका छन्। लिभरपुलले एस्टन भिल्ला र सिटीले साउथह्याम्टनलाई समान २–१ गोलले पराजित गरेका हुन्। साउथह्याम्टनले खेलको १३ मिनेटमा वार्ड प्रोइसको गोलबाट अग्रता लियो। तर, ७० मिनेटमा सिटीका सर्जियो अग्युरोले बराबरी गोल फर्काए। केल वाल्करले खेल सकिन ४ मिनेट बाँकी छदा अर्को गोल गरेपछि सिटी
इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा चेल्सी

इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा चेल्सी

   
काठमाडौँँ। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टिम वाटफोर्डलाई २-१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीको जितमा टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे। वाटफोर्डका लागि जेरार्ड डेउलोफेउले गोल गरे। खेलको पाँचौं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले अघि रहेको चेल्सीले ५५औं मिनेटमा पुलिस
बार्सिलोनाको लज्जास्पद हार

बार्सिलोनाको लज्जास्पद हार

   
काठमाडौँ। लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३-१ गोलअन्तरले पराजित गरेको हो। खेलको ३८औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा तीन गोल खान पुग्यो। जोस कम्पानाले खेलको ६१औं मिनेटमा गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काएका थिए। ६
ज्ञानेन्द्र मल्ल बने नेपाल क्रिकेट टिमको कप्तान

ज्ञानेन्द्र मल्ल बने नेपाल क्रिकेट टिमको कप्तान

   
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई चयन गरेको छ। पारस खड्काले केही दिन अघि कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानमा मल्ललाई छनोट गरेको हो। क्रिकेट संघ (क्यान) निलम्बन मुक्त भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए। पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा मल्ल उपकप्तानको भूमिका थिए।
स्पेनिस ला लिगा शीर्ष स्थानमा बार्सिलोना

स्पेनिस ला लिगा शीर्ष स्थानमा बार्सिलोना

   
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै, क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वारेजले गोल गरे। रियल भालाडोलिडका