खेलकुद

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर

   
काठमाडौँ। भारतीय खेलाडी विश्व चर्चित क्रिकेटर खेलाडि सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरूसँग क्रिकेट खेलेका थिए। आइतबार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका तेन्दुकर दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। युनिसेफका सद्भावना दूत रहेका तेन
विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

   
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा्र) ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ। एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो। विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ। उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा
चर्चित स्ट्राइकर डेभिड भिल्लाको खेल जीवनबाट सन्यास लिने घोषणा

चर्चित स्ट्राइकर डेभिड भिल्लाको खेल जीवनबाट सन्यास लिने घोषणा

   
काठमाडौँ। स्पेनिस राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर डेभिड भिल्लाले खेल जीवनबाट सन्यास घोषणा गरेका छन्। बार्सिलोनाका पूर्वस्टार भिल्लाले अर्को महिना जापानी लिगको समाप्तिसँगै सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्। ३७ वर्षीय भिल्ला स्पेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका छन्। भिल्ला १९ बर्षदेखि स्पेनिस टोलीमा सक्रिय थिए। सन् २०१० को
एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल

एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल

   
काठमाडौँ। टी-२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ। यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिएको नेपाल ब्याटिङ र बलिङ दुबैमा कजोर देखियो। एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि राशिद खा
साग महिला फुटबल टोलीको घोषणा

साग महिला फुटबल टोलीको घोषणा

   
काठमाडौँ। अखिल नेपाल फुटबल संघ 'एन्फा'ले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ। टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले शनिबार २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका छन्। महिला टोली सागका लागि लामो समयदेखि तयारीमा रहेको थियो। प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली तयार पारेको प्रशिक्षक खड्काले बताए। महिला टोलीले पोखरामा अभ्यास गर्दै आएको थियो। खेलाडीको प्र
एमसिसीविद्ध नेपालको राम्रो सुरूवात

एमसिसीविद्ध नेपालको राम्रो सुरूवात

   
काठमाडौँ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ। लन्च ब्रेक अगाडी नेपाल ९ ओभरमा १ विकेटको नोक्सानीमा ५१ रन जोडेको छ। नेपालका ओपनर तथा विकेटकीपर राजु रिजाल ३१ रनमा अविजित छन् भने उनलाई शरद भेषवकरले १४ रनमा साथ दिएका छन्। पहिलो इनिङमा डक आउट भएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो इनिङमा ६ रनमा एलबी डब्लू आउट भए। त्यसअघि दोस्रो दिन ३११–६ बाट
ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल

ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल

   
काठमाडौँ। नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्दैछ। नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो। आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो। नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्। केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले
एभर्टन र टोटनह्यामको बराबरी

एभर्टन र टोटनह्यामको बराबरी

   
काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनसँग बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ६३औं मिनेटमा डेले अलीको गोलबाट अग्रता बनाएको थियो। तर, खेलको ७९ औं मिनेटमा टोटनह्यामका सन ह्युङ मिनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो। अतिरिक्त समयमा एभर्टनले गोल गर्न सफल भय
लिभरपुल र म्यानचेस्टर सिटीको उत्कृष्ट पुनरागमन

लिभरपुल र म्यानचेस्टर सिटीको उत्कृष्ट पुनरागमन

   
काठमाडाैँ।  इंग्लिस प्रिमियर लिगको लिड लिडर लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेका छन्। लिभरपुलले एस्टन भिल्ला र सिटीले साउथह्याम्टनलाई समान २–१ गोलले पराजित गरेका हुन्। साउथह्याम्टनले खेलको १३ मिनेटमा वार्ड प्रोइसको गोलबाट अग्रता लियो। तर, ७० मिनेटमा सिटीका सर्जियो अग्युरोले बराबरी गोल फर्काए। केल वाल्करले खेल सकिन ४ मिनेट बाँकी छदा अर्को गोल गरेपछि सिटी
इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा चेल्सी

इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा चेल्सी

   
काठमाडौँँ। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टिम वाटफोर्डलाई २-१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीको जितमा टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे। वाटफोर्डका लागि जेरार्ड डेउलोफेउले गोल गरे। खेलको पाँचौं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले अघि रहेको चेल्सीले ५५औं मिनेटमा पुलिस