खेलकुद

क्रिकेटमा नेपालकी चेली अञ्जलीको विश्व किर्तिमान

क्रिकेटमा नेपालकी चेली अञ्जलीको विश्व किर्तिमान

   
काठमाडौ। १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ। मात्र १७ रनको लक्ष्य पक्ष्याएको नेपालले ५ बलमा पुरा गर्यो। यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्यो। नेपालमा पुगेर एउटा अभ्यास खेल खेलेको माल्दिभ्सका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। माल्दिभ्स विरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन्। उनले माल्दिभ्स विरु
१३औं सागको भव्य उद्घाटन

१३औं सागको भव्य उद्घाटन

   
काठमाडौँ। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगीताको राजधानी काठमाडौं स्थित दशरथ रंगशालामा भव्य उद्घाटन भएको छ। त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन्। उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदकसमेत जितेका थिए। यस्तै सागमा चार पटक स्वर्ण जितेक
आज साग: साढे ६ हजारको सहभागिता, १९ हजार सुरक्षाकर्मी परिचालन

आज साग: साढे ६ हजारको सहभागिता, १९ हजार सुरक्षाकर्मी परिचालन

   
काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग) आज औपचारिक रूपमासुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ। दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतियोगितामा सहभागीता जनाएका छन्। २४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेला
सागमा ४ खेलको प्रतियोगिता हेर्न टिकट काट्नुपर्ने, यस्तो छ प्रक्रिया

सागमा ४ खेलको प्रतियोगिता हेर्न टिकट काट्नुपर्ने, यस्तो छ प्रक्रिया

   
काठमाडौँ। १३ औं दक्षिण एसियाली खेलकुद 'साग' मा समावेश काठमाडौंमा आयोजना हुने ४ खेलका प्रतिस्पर्धा हेर्न दर्शकले टिकट लिनुपर्ने भएको छ। दशरथ रंगशालामा हुने पुरुष फुटबल, त्रिपुरेश्वर राखेप कभर्डहलमा हुने भलिबल महिला र पुरुष र बास्केटबल तथा त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटका खेलहरुका लागि टिकट लिनुपर्ने छ। राखेपले त्यसका लागि इसेवासँग सहकार्य गरेको छ। त्रिवि मैदानमा भने इसेवा र नेपालय इन्ट
१३औं साग: फुटबलमा भारत नखेल्ने

१३औं साग: फुटबलमा भारत नखेल्ने

   
काठमाडौँ। भारतले १३औं सागको पुरुष फुटबलमा प्रतिस्पर्धा नगर्ने भएको छ । यससँगै पुरुष फुटबलमा पाँच टिम मात्र भएको छ । महिला फुटबलमा खेलाडीको नाम दर्ता गरे पनि भारतले पुरुषतर्फ खेलाडीको सूची पठाएको थिएन । यसैबारे नेपाल ओलम्पिक कमिटीले इन्डियन ओलम्पिक संघ (आईओए) सँग जानकारी मागेको थियो र त्यसबारे आईओएकी निर्देशक ननजिमा खानले स्पष्ट जवाफ दिइन्, ‘पुरुष फुटबलमा भारती टिम सहभागी हुँदैन।’ अखिल नेपाल फुटब
१३औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने

१३औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने

   
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। आउँदो मंसिर १५ गते हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुने राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। सागको उद्घाटन समारोहमा प्रधानमन्त्री, सहभागी देशका राष्ट्र प्रमुख र पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिक
विश्वकप छनौट: कुवेतसँग नेपाल १-० ले पराजित

विश्वकप छनौट: कुवेतसँग नेपाल १-० ले पराजित

   
काठमाडौँ। विश्वकप छनौट अन्तर्गत कुवेतसँग नेपाल १-० गोल अन्तरले पराजित भएको छ। भुटानको थिम्पुमा मंगलबार नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो। यही टीमसँग कुवेतमा नेपाल ७-० गोलको विशाल अन्तरले हारेको थियो। कुवेतका बदर अल मतवाले २८औं मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ। चौथो स्थानमा रहेको नेपालको तीन अंक छ। तस्वीर सौजन्य गोविन्दराज नेपाल
नेपालद्वारा बंगलादेशसामु १३९ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा बंगलादेशसामु १३९ रनको लक्ष्य प्रस्तुत

   
काठमाडौं। इमर्जिङ टिम्स एसिया कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ। ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनायो। नेपालको सुरुवात औषत रहृयो। कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे। मल्ल १० रनमा आउट भए। त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो। तर, सोमपाल कामी र कर
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर

   
काठमाडौँ। भारतीय खेलाडी विश्व चर्चित क्रिकेटर खेलाडि सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरूसँग क्रिकेट खेलेका थिए। आइतबार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका तेन्दुकर दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। युनिसेफका सद्भावना दूत रहेका तेन
विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

   
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा्र) ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ। एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो। विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ। उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा