खेलकुद

१३औं साग: फुटबलमा भारत नखेल्ने

१३औं साग: फुटबलमा भारत नखेल्ने

   
काठमाडौँ। भारतले १३औं सागको पुरुष फुटबलमा प्रतिस्पर्धा नगर्ने भएको छ । यससँगै पुरुष फुटबलमा पाँच टिम मात्र भएको छ । महिला फुटबलमा खेलाडीको नाम दर्ता गरे पनि भारतले पुरुषतर्फ खेलाडीको सूची पठाएको थिएन । यसैबारे नेपाल ओलम्पिक कमिटीले इन्डियन ओलम्पिक संघ (आईओए) सँग जानकारी मागेको थियो र त्यसबारे आईओएकी निर्देशक ननजिमा खानले स्पष्ट जवाफ दिइन्, ‘पुरुष फुटबलमा भारती टिम सहभागी हुँदैन।’ अखिल नेपाल फुटब
१३औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने

१३औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने

   
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। आउँदो मंसिर १५ गते हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुने राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। सागको उद्घाटन समारोहमा प्रधानमन्त्री, सहभागी देशका राष्ट्र प्रमुख र पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिक
विश्वकप छनौट: कुवेतसँग नेपाल १-० ले पराजित

विश्वकप छनौट: कुवेतसँग नेपाल १-० ले पराजित

   
काठमाडौँ। विश्वकप छनौट अन्तर्गत कुवेतसँग नेपाल १-० गोल अन्तरले पराजित भएको छ। भुटानको थिम्पुमा मंगलबार नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो। यही टीमसँग कुवेतमा नेपाल ७-० गोलको विशाल अन्तरले हारेको थियो। कुवेतका बदर अल मतवाले २८औं मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ। चौथो स्थानमा रहेको नेपालको तीन अंक छ। तस्वीर सौजन्य गोविन्दराज नेपाल
नेपालद्वारा बंगलादेशसामु १३९ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा बंगलादेशसामु १३९ रनको लक्ष्य प्रस्तुत

   
काठमाडौं। इमर्जिङ टिम्स एसिया कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ। ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनायो। नेपालको सुरुवात औषत रहृयो। कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे। मल्ल १० रनमा आउट भए। त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो। तर, सोमपाल कामी र कर
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर

   
काठमाडौँ। भारतीय खेलाडी विश्व चर्चित क्रिकेटर खेलाडि सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरूसँग क्रिकेट खेलेका थिए। आइतबार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका तेन्दुकर दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। युनिसेफका सद्भावना दूत रहेका तेन
विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

   
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा्र) ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ। एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो। विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ। उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा
चर्चित स्ट्राइकर डेभिड भिल्लाको खेल जीवनबाट सन्यास लिने घोषणा

चर्चित स्ट्राइकर डेभिड भिल्लाको खेल जीवनबाट सन्यास लिने घोषणा

   
काठमाडौँ। स्पेनिस राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर डेभिड भिल्लाले खेल जीवनबाट सन्यास घोषणा गरेका छन्। बार्सिलोनाका पूर्वस्टार भिल्लाले अर्को महिना जापानी लिगको समाप्तिसँगै सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्। ३७ वर्षीय भिल्ला स्पेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका छन्। भिल्ला १९ बर्षदेखि स्पेनिस टोलीमा सक्रिय थिए। सन् २०१० को
एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल

एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल

   
काठमाडौँ। टी-२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ। यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिएको नेपाल ब्याटिङ र बलिङ दुबैमा कजोर देखियो। एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि राशिद खा
साग महिला फुटबल टोलीको घोषणा

साग महिला फुटबल टोलीको घोषणा

   
काठमाडौँ। अखिल नेपाल फुटबल संघ 'एन्फा'ले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ। टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले शनिबार २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका छन्। महिला टोली सागका लागि लामो समयदेखि तयारीमा रहेको थियो। प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली तयार पारेको प्रशिक्षक खड्काले बताए। महिला टोलीले पोखरामा अभ्यास गर्दै आएको थियो। खेलाडीको प्र
एमसिसीविद्ध नेपालको राम्रो सुरूवात

एमसिसीविद्ध नेपालको राम्रो सुरूवात

   
काठमाडौँ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ। लन्च ब्रेक अगाडी नेपाल ९ ओभरमा १ विकेटको नोक्सानीमा ५१ रन जोडेको छ। नेपालका ओपनर तथा विकेटकीपर राजु रिजाल ३१ रनमा अविजित छन् भने उनलाई शरद भेषवकरले १४ रनमा साथ दिएका छन्। पहिलो इनिङमा डक आउट भएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो इनिङमा ६ रनमा एलबी डब्लू आउट भए। त्यसअघि दोस्रो दिन ३११–६ बाट