सिफारिस भएपछि बकिलले भने, ‘यो सम्मान होइन, जिम्मेबारी हो’
कालिकोट। नेकपा एमाले कालिकोटले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन जना नेताको नाम सिफारिस गरेको छ।
कालिकोटबाट केन्द्रीय सदस्य नगिन्द्रबहादुर शाही, राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य वकिल बम र तिलागुफा नगरपालिका–६ कि एमाले नेता सिता शाहीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
एमाले कालिकोट जिल्ला कमिटी अध्यक्ष तुलाराज मल्लले आज उक्त नामहरू नेकपा








