समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फोटोसहित) 

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फोटोसहित) 

   
काठमाडौँ। विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन्। आन्दोलनको कार्यक्रमअनुरुप उनीहरुले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन
चम्किन नसकेका कांग्रेसी ताराहरु

चम्किन नसकेका कांग्रेसी ताराहरु

   
हाल चारवटा संटकका बीच देश अघि बढिरहेको छ। राजनीतिक, संवैधानिक, नैतिक र स्वास्थ्य संटक। अरु कसैका कारणले नभएर नितान्तै हाम्रै कारणले यि संटकहरु आइलागेका हुन्। अलि जोडले भन्ने हो भने वर्तमान सरकार, प्रमुख प्रतिपक्षि दलका कारण उल्लेखित संटकहरुको सामना देशले गर्नुपरेको हो। आगामी भदौमा पार्टीको महाधिवेशन गर्न नसकेको खण्डमा राजनीतिक र कानूनी हैसियत गुमाउने कांग्रेस अहिले चरम आन्तरिक विवादमा जाकिएको छ।
जबराको प्रश्नः ‘१४९ जनाको समर्थन जुटाउँदा शेरबहादुरले के गल्ती गर्नुभयो?’

जबराको प्रश्नः ‘१४९ जनाको समर्थन जुटाउँदा शेरबहादुरले के गल्ती गर्नुभयो?’

   
काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कांग्रेस सभापति शेर बहादुर देउवाले स्वतन्त्र सांसद सहित १ सय ४९ जनाको समर्थन लिएर प्रधानमन्त्रीमा दावी गर्दा ‘के गल्ति गर्नुभयो?’ भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता अग्नि खरेललाई प्रधान न्यायाधीशले सोधे–‘दलबाटै चाहियो कि अरुबाट पनि समर्थ हुन सक्छ, शेरबहादुरले दावी गर्दा पार्टी, अन्य सदस्य र दलका
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष ‘तस्बिरहरु’

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष ‘तस्बिरहरु’

   
काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरिएको छ। स्थानीय समयअनुसार ८ बजेदेखि मनाउन थालिएको शतवार्षिकी समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका अलावा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश थिए। कम्युनिस्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा भाग ल
कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक उडान, खुल्यो

कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक उडान, खुल्यो

   
काठमाडौँ कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ बिहीवारदेखि खुला गरिएको छ। जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी अर्को निर्णय नभएसम्म यसअघि हुँदै आएका उडानको आधा सङ्ख्यामा गर्ने गरी आन्तरिक उडान खोलिएको अधिकारीहरूले बताएका छन्। उच्चतम सावधानीका लागि यात्रुहरूले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले व्यवस्था गरेको उडानसम्बन्धी फारम अनिवार्य भर्नुपर्ने नि

चीनले कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै

   
काठमाडौँ चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ। अधिकारीहरूले कार्यक्रमबारे खुलाएका छैनन् तर राष्ट्रपति सी जिन्पिङले बिहीवार एउटा मन्तव्य दिने ठानिएको छ। चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ। हङकङले पनि उही मितिमा गरेको
चिनियाँ राष्ट्रपति सीको चेतावनी: चीन दबिने छैन

चिनियाँ राष्ट्रपति सीको चेतावनी: चीन दबिने छैन

   
काठमाडौँ। चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कसैलाई थिचोमिचो नगर्ने बताएका छन्। सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले यस्तो धारणा राखेका हुन्। त्यसैगरी उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए। उनले चीनलाई दमन गर्न खोज्नेको ‘टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने’ चेतावनी समेत दिए। बेइजिङको तियानान्मेन स्क्वायरमा झन्डै ७० हजारजना वर्षगाँठ
कांग्रेस शीर्ष नेताको बैठक बस्दै

कांग्रेस शीर्ष नेताको बैठक बस्दै

   
काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनका बारेमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउका हुन्। बिहीबार दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन्। कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको

मौसम पूर्वानुमान: यी स्थानमा भारी वर्षाको सम्भावना

   
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले भारी वर्षा हुने जनाएको हो। मनसुनी वायु सक्रिय हुँदा हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एक दुई स
शुक्रबारदेखि लामो दुरीको गाडि सञ्चालन गर्ने चेतावनी

शुक्रबारदेखि लामो दुरीको गाडि सञ्चालन गर्ने चेतावनी

   
काठमाडौँ। यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार ९असार १८० देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक य