समाचार

आगामी कात्तिक २५ गते बंगलादेशका राष्ट्रपति नेपाल आउने

आगामी कात्तिक २५ गते बंगलादेशका राष्ट्रपति नेपाल आउने

   
काठमाडौँ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ गते नेपाल भ्रमणमा आउने भएका छन्। कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भनिए पनि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ। यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो। सो
आज भाइटीका

आज भाइटीका

   
काठमाडौँ। यम पञ्चकको पाँचौं दिन आज देश तथा विदेशमा रहेका हिन्दुसमूदायले भाइटीका मनाइरहेका छन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटिका मनाइन्छ। पौराणिक किम्दन्तिअनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको भन्नेछ। यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लग
कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने महासचिव शाहीको चेतावनी

कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने महासचिव शाहीको चेतावनी

   
काठमाडौँ। नेपाल तरूणदलका महासचिव भुपेन्द्रजंग शाहीले नेकपा र आफ्नो मातृपार्टी कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने चेतावनी दिएका छन्। साथै उनले भ्रष्टाचार र अराजकताका विरूद्धमा उभिन युवाहरूलाई आग्रहसमेत गरेका छन्। महासचिव शाहीकै अध्यक्षमा संगठनको ६६औं स्थापना दिवसको अवसरमा राजधानीको सामाखुशी स्थितित स्काई पाटीप्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। कांग्रेस केन्