प्रधानमन्त्री ओली (आईसीयू) मा भर्ना
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान मात्रै धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए।
चेकजाँच पश्चात चिकित्सकले ओलीलाई आईसीयूमा भर्ना गरेको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको छ। ओलीको उपचारमा निजी चिकित्सक दिव्या सिंह शाहको टिम खटिएको छ।
यद्यपि प्रधानमन्त्रीका प









