समाचार

पूर्वराजा शाहले दिए परिवर्तनकारीलाई कडा चेतावनी
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले परिवर्तनकारीलाई कडा चेतावनी दिएका छन्। पूर्वराजा शाहले आज मंगलबार विहान १० बजेर ५१ मिनेटमा कमलादीमा बहिनी शोभा शाहको हातबाट टीका लगाएका छन्।
उनले टिकापछि उनले जनताको अपेक्षाअनुसार नचल परिर्वतनकारीलाई अफ्ठ्यारो पर्न सक्ने चेतावनी दिएका हुन्। पञ्चाङ्ग निर्णायक समितिले टीकोको उत्तम साइत ११ः५५ उल्लेख गरेको थियो। तर, पूर्व राजाले एक घन्टा अगावै टीका लगाएका थिए।

रमेश विक्रमको नयाँ गीत सार्वजनिक
काठमाडौँ। म्याग्देली गायक तथा सर्जक रमेश विक्रम रत्नको नयाँ साङ्गतििक कोसेली ‘मकै र भट्ट’ सार्वजनिक भएको छ। उक्त गीतमा रमेश बिक्रम रत्न र लक्ष्मी परियारको स्वर रहेको छ।
सर्जक रमेशको लय, शब्द रहेको छ। मौसम हिमालीको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र रमेश विक्रमको अभिनय हेर्न सकिन्छ।
https://www.youtube.com/watc

नायिका थापाले दाजुहरू जीवन र नवराजलाई टिका लगाइन्
काठमाडौँ। नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले दाजुहरू जीवन र नवराजलाई टिका लगाएर दिर्घायुको कामना गरेकी छन्। नायिका थापाले राजधानी काठमाडौंमै यसपालिको भाइटिका मनाएकी छन्।
त्यस्तै यम पञ्चकको पाँचौं दिन आज देश तथा विदेशमा रहेका हिन्दुसमूदायले भाइटीका मनाइरहेका छन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटिका मनाइन्छ।
पौराणिक किम्दन्तिअनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन

आमा देउसीमा व्यस्त, ७ वर्षीय बालक चितुवाको सिकार
तनहुँ । चितुवाको आक्रमणबाट जिल्लाको भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात वर्षीय छोरा ऋतिक रोक्काको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार आमा भैली खेल्न गएका बेला सोमबार साँझ घरमा बसिरहेका बालक चितुवाको सिकार भएका हुन्।
उनको शव घरभन्दा ५० मिटरमाथि जंगलमा भेटिएको थियो। दसैँको टिकाको दिनमा पनि चितुवाको आक्रमणबाट ४ बर्षिय बालकको

आगामी कात्तिक २५ गते बंगलादेशका राष्ट्रपति नेपाल आउने
काठमाडौँ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ गते नेपाल भ्रमणमा आउने भएका छन्। कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भनिए पनि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ।
यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो। सो

आज भाइटीका
काठमाडौँ। यम पञ्चकको पाँचौं दिन आज देश तथा विदेशमा रहेका हिन्दुसमूदायले भाइटीका मनाइरहेका छन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटिका मनाइन्छ।
पौराणिक किम्दन्तिअनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको भन्नेछ।
यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लग

कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने महासचिव शाहीको चेतावनी
काठमाडौँ। नेपाल तरूणदलका महासचिव भुपेन्द्रजंग शाहीले नेकपा र आफ्नो मातृपार्टी कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने चेतावनी दिएका छन्।
साथै उनले भ्रष्टाचार र अराजकताका विरूद्धमा उभिन युवाहरूलाई आग्रहसमेत गरेका छन्। महासचिव शाहीकै अध्यक्षमा संगठनको ६६औं स्थापना दिवसको अवसरमा राजधानीको सामाखुशी स्थितित स्काई पाटीप्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
कांग्रेस केन्