समाचार

श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्रीमद्भागवत ज्ञानमहायज्ञको आयोजना

श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्रीमद्भागवत ज्ञानमहायज्ञको आयोजना

   
काठमाडौँ। यही कार्तिक ३० गते शनिबार सन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर १ जलविरे दोबाटेस्थित् प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल पवित्र पुण्य (देवपतन) भूमीमा श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्री पशुपतिनाथ क्षेत्रको उमाकुण्ड परिसरमा श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने भएको छ। आयोजक जागृति समूह हगाम–नेपाल परिवारले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त महायज्ञबार
अमेरीकाले माग्यो फेसबुक एकाउण्टबारे विस्तृत जानकारी, बढ्याे कडा निगरानी

अमेरीकाले माग्यो फेसबुक एकाउण्टबारे विस्तृत जानकारी, बढ्याे कडा निगरानी

   
काठमाडौँ। यो साल फेसबुक कम्पनीले धेरै एकाउन्ट बन्द गरेको छ। अमेरिकी सरकारले फेसबुक युजर्सबारे बिस्तृत जानकारी मगाएअनुसार संसारमा सबैभन्दा बढी फेसबुक एकाउन्ट चलाउने राष्ट्रमध्ये अमेरीका पछि भारत, ब्रिटेन, जर्मनी र फ्रान्स रहेको पाईएको छ। फेसबुकले यो सालमा ५.४ अरब फेक एकाउन्ट बन्द गरेकाे छ। सोसल मेडिया प्लेटफर्मका ताजा रिपोर्टमा उल्लेख गरेअनुसार तथ्यहीन तथा नकरात्मक र विभिन्न अफवाह फैलाउने खालका वि
नेकपा जाजरकोटका इन्जार्ज धमिल कोहलपुरबाट पक्राउ

नेकपा जाजरकोटका इन्जार्ज धमिल कोहलपुरबाट पक्राउ

   
बाँके। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) जाजरकोटका इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ पक्राउ परेका छन्। नेता वलीलाई बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर २ बाट उनलाई नियन्त्रणमा लिएको थियो। सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका नेता कार्यकर्तालाई निरन्तर गिरफ्तार गर्दै आएको छ। कोहलपुर प्रहरीका अनुसार ज
तरूणदलको बन्दले बाँकेको जनजीवन प्रभावित

तरूणदलको बन्दले बाँकेको जनजीवन प्रभावित

   
दिपेन्द्र हमाल,  बाँके। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरूणदलले गरेको बन्दले नेपालगंजमा प्रभाव परेको छ। तरूणदल बाँकेले घोषणा गरेको बन्दको प्रभाव बिहानैदेखि बाँके र बर्दिया गुलरिया रोडसम्म परेको छ। बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ। सडकमा सार्वजनिक सवारी साधनहरू चलेका छैनन्। त्यस्तै उद्योग, कलकारखाना, शिक्षण संस्थाहरू पनि बन्द भए। तरूणदलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजङ्ग शा
प्रधानमन्त्रीद्वारा रिमाल र भट्टराई बाहेकको राजीनामा स्वीकृत

प्रधानमन्त्रीद्वारा रिमाल र भट्टराई बाहेकको राजीनामा स्वीकृत

   
काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई बाहेक ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन्। प्रेश सल्लाहाकार कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत गरेका छन्। राजीनामा भने मंसिर १ गतेबाट लागु हु
सीमा विवादबारे सरकार मौन रहेको नेविसंघको आरोप

सीमा विवादबारे सरकार मौन रहेको नेविसंघको आरोप

   
काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले भारसँतको सीमा विवादबारे सरकार मौन रहेको आरोप लगाएको छ। आज शुक्रबार नेविसंघले राजधानीको नेपालटारमा विरोध प्रदशन गरेको छ। नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय क्याम्पसको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शन नेपालटारबाट सुरू भएर बाईपास, माछापोखरी हुँदै पुनः नेपालटारमा गएर कोण सभामा परिवर्तन भएको नेविसंघक
कास्की २ मा विद्या र खेमराज मध्ये को बलियो ?

कास्की २ मा विद्या र खेमराज मध्ये को बलियो ?

   
पोखरा। स्व. रवीन्द्र अधिकारी र सिन्धुपाल्चोककी विद्या भट्टराई तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रूपमा करिव तीन दशकअघि भेटिएका थिए। संगठनमा रवीन्द्र सिनियर थिए। दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा रहेर उल्लेख्य योगदान दिने काम गरे। ०५५ सालमा बिवाह भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निश्कृय भएको बताउछिन्। अनेरास्ववियुको केन्
नेपाली सेनाले भारत-चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने

नेपाली सेनाले भारत-चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने

   
काठमाडौँ। नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ। सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’को स्थापना गरेको हो। नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सीमाको अनुगमन, निरीक्षण तथा
बोनम्यारो रोगबाट पीडित पत्रकार शर्माको निधन

बोनम्यारो रोगबाट पीडित पत्रकार शर्माको निधन

   
काठमाडौँ। सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका दैलेखका २३ वषीय पत्रकार डिलप्रकाश शर्माको निधन भएको छ। संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिवसमेत रहेका पत्रकार शर्मा ७ महिना अघिदेखि बोनम्यारो रोगबाट पीडित थिए। पत्रकार शर्माको बिहीबार काठमाडौंको सिभिल अस्पतालमा निधन भएको छ। पत्रकार शर्मा सुर्खेतको स्थानीय पत्रिका साझा बिसौनी दैनिकमा आवद्ध थिए। उनको निधनमा पत्रकार महासंघले एक विज्ञप्ति मार
राष्ट्रपति हमिद फेवातालमा सरर…

राष्ट्रपति हमिद फेवातालमा सरर…

   
पोखरा। चार दिनका लागि नेपालको भ्रमणमा आएका बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हमिदले कास्कीको पोखरास्थित फेवातालमा डुंगा शयर गरेका छन्। उनी आज मध्यान्ह करिब १२ बजे पोखरा आएका हुन्। विमानस्थलमा उनको स्वागतपछि डुंगा शयर गराइएको हो। हमिदको स्वागतका लागि ठाउँ ठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ। हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्व