
राजनीतिक संस्कारको खडेरी, अमर्यादित बन्दै चुनावी प्रचार
काठमाडौँ। आगामी मंसिर १४ गते मुलकमा उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस र अन्य साना दलले भाग लिँदैछन्। खासगरी २०४६ सालको परिवर्तन पछि नेपालका राजनीतिक दलहरू असहिषुण बन्दै गएको पाइन्छ।
एक अर्कोको विरूद्धमा जे सुकै गर्न तयार हुने नेपाली राजनीतिक दलहरूले आजका दिनसम्म पनि त्यो अराजनीतिक चरिलाई बद्ल्न सेकेका छैनन्। ०६४ साल, २०७० र ०७४ सालका निर्वाचनह