समाचार

‘म आफैंले आन्दोलन गर्ने अवस्था नआओस्’

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः आज आन्दोलनको चेतावनी दिएका छन्। उनले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्ने बताएका हुन्। ‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’‘आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन केन्द्रित मन्तव्य राखेका प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन
‘पहिलो पटक सडकमा गणतन्त्रको नारा लगाउँने मान्छे म हुँ’

‘पहिलो पटक सडकमा गणतन्त्रको नारा लगाउँने मान्छे म हुँ’

   
काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गुरुराज घिमिरेले सडकमा पहिलो पटक गणतन्त्रको नारा आफूले लगाएको दाबी गरेका छन्। बुधबार रामचन्द्र पौडेल समूहले आयोजना गरेको कार्यक्रममा नेता घिमिरेले उक्त दाबी गरेका हुन्। राजधानीको गङ्गबु स्थित एक होटेलमा सम्पन्न भएको कार्यक्रममा डा. रामसरण महत, शेखर कोइराला, भुपेन्द्रजंग शाही लगायतका नेताहरुको उपस्थिति थियो। 'तरूणदलको ६६औं स्थापना दिवसका अवसरमा कां
ज्ञानेन्द्र मल्ल बने नेपाल क्रिकेट टिमको कप्तान

ज्ञानेन्द्र मल्ल बने नेपाल क्रिकेट टिमको कप्तान

   
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई चयन गरेको छ। पारस खड्काले केही दिन अघि कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानमा मल्ललाई छनोट गरेको हो। क्रिकेट संघ (क्यान) निलम्बन मुक्त भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए। पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा मल्ल उपकप्तानको भूमिका थिए।

प्रधानमन्त्री ओली (आईसीयू) मा भर्ना

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान मात्रै धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए। चेकजाँच पश्चात चिकित्सकले ओलीलाई आईसीयूमा भर्ना गरेको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको छ। ओलीको उपचारमा निजी चिकित्सक दिव्या सिंह शाहको टिम खटिएको छ। यद्यपि प्रधानमन्त्रीका प
मुस्लिमले पनि मनाए दसैँ र तिहार

मुस्लिमले पनि मनाए दसैँ र तिहार

   
विमला चौधरी, काठमाडौँ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी दुई दशकदेखि तिहारमा साथीको दिदीबहिनीसँग भाइटिका लगाइरहेका छन्। मुस्लिम भए पनि मन्सुरीले हिन्दू पर्वहरूलाई मनाउँदै आएका छन्। पश्चिम नेपालको नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायका मानिसहरूले एकअर्काको चाडपर्वमा सम्मिलित भएर धार्मिक सद्भाव बलियो बनाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मो
भेट्न गार्‍हो, भेटेपछि छुट्न गार्‍हो: रारा

भेट्न गार्‍हो, भेटेपछि छुट्न गार्‍हो: रारा

   
काठमाडौँ। कवि मोहराज शर्माको एक उत्कृष्ट कविता: कविता भेट्न गार्‍हो,भेटेपछि छुट्न गार्‍हो – रारा प्रेमीले प्रेमिका भेटेजस्तै भेट्न गार्‍हो,भेटेपछि छुट्न गार्‍हो घना जंगलको बिचमा नीर गगनको मुन्तिर पोखिएको नीलै मसिको तलाउ । प्रेमिसँगको पहिलो भेटमा मुटु ढक्क फुल्दा बोली नफुटेर प्रेमको गंगामा डुबेकी प्रेमिका जस्तै निशब्द देखिन्छन पहिलो पटक पुग्नेहरु यहाँ । अझै सुन्दर देखिन ब
नेपालकै दोस्रो लामो पुल निमार्ण कार्य सम्पन्न

नेपालकै दोस्रो लामो पुल निमार्ण कार्य सम्पन्न

   
दाङ। राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल निमार्ण कार्य सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्वनिर्धारित समय अगावै निमार्ण सम्पन्न भएको हो। योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार पुलको निमार्ण कार्य पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै सम्पन्न भएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थ
स्पेनिस ला लिगा शीर्ष स्थानमा बार्सिलोना

स्पेनिस ला लिगा शीर्ष स्थानमा बार्सिलोना

   
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै, क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वारेजले गोल गरे। रियल भालाडोलिडका
पूर्वराजा शाहले दिए परिवर्तनकारीलाई कडा चेतावनी

पूर्वराजा शाहले दिए परिवर्तनकारीलाई कडा चेतावनी

   
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले परिवर्तनकारीलाई कडा चेतावनी दिएका छन्। पूर्वराजा शाहले आज मंगलबार विहान १० बजेर ५१ मिनेटमा कमलादीमा बहिनी शोभा शाहको हातबाट टीका लगाएका छन्। उनले टिकापछि उनले जनताको अपेक्षाअनुसार नचल परिर्वतनकारीलाई अफ्ठ्यारो पर्न सक्ने चेतावनी दिएका हुन्। पञ्चाङ्ग निर्णायक समितिले टीकोको उत्तम साइत ११ः५५ उल्लेख गरेको थियो। तर, पूर्व राजाले एक घन्टा अगावै टीका लगाएका थिए।