समाचार

नेकपाका सर्लाही इन्चार्ज तामाङ पक्राउ

नेकपाका सर्लाही इन्चार्ज तामाङ पक्राउ

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज लालबहादुर तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ। जनकपुर ब्युरो इन्चार्ज अरुणले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका ब्युरो सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज लालबहादुर तामाङलाई प्रहरीले सर्लाहीबाट गिरफ्तार गरेको उल्लेख गरेका छन्। विज्ञप्तिमा ब्युरो इन्चार्ज अरुणले गिरफ्तार गरिएका सर्लाही इन्चार्ज तामाङलाई तत्कालै विनासर्त ससम्मान रिहा ग
मतदान सम्पन्न

मतदान सम्पन्न

   
काठमाडौं। कास्की २ सहित देशका सबै स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख) मा मतदान भएको छ। यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ। त्यस्तै कास्की क्षेत्र नं २ की उम्मेद्वार विद्या भट्टराईले सामाजिक सञ्जाान लेखेकी छन्,‘उप निर्बाचनमा उत्साहपुर्ण तरीकाल
सचिवालय निर्माणबारे नेकपा कालिकोटको ध्यानाकर्षण

सचिवालय निर्माणबारे नेकपा कालिकोटको ध्यानाकर्षण

   
कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिवालय कालिकोटले प्रलोभनमा परेर काम गरेको भन्ने आरोपलाई अस्वीकार गर्दै खण्डन गरेको छ। शनिबार एक विज्ञप्ति जारी गरेर प्रलोभनका आधारमा सचिवालय निर्माण गरिएको भन्ने आरोपलाई निराधार र कपोकल्पित भन्दै खण्डन गरेको छ। बिज्ञप्तिमा भनिएको छ, 'केही व्यक्तीले भनेको जस्तो नभएपछि नाजायज आरोप लगाउने र पार्टीको बदनाम गर्ने काम भएको छ। केही अनलाइन मिडियाले जिल्ला
प्रेमील व्यङ्ग्य ‘हसाउनेभन्दा रूवाउनेकै मूल्य बढी’

प्रेमील व्यङ्ग्य ‘हसाउनेभन्दा रूवाउनेकै मूल्य बढी’

   
काठमाडौं। पछिल्लो समय प्याजको मूल्य अत्याधिक वृद्धि भएको छ। सामान्य गरिब नागरिकका लागि त अचेल प्याज असामान्य मूल्यमा परिणत भएको भन्न सकिन्छ। साना, मध्यम होटेल र कम्जोर आर्थिक अवस्थाका मानिसहरूको चुल्होमा प्याज पाक्नै छोडेको छ स्थिति छ। प्याज केजीको करिब दुई सय रुपैयाँसम्म पर्न जान्छ। केही दिन अगाडि बंगलादेशका राष्ट्रपतिले समेत प्याज खान छोडे भनेर समाचार आएका थिए। प्याजको उत्पादनमा कमी आएपछि भार
संयोजकद्धय महर र दिपशिखा साइप्रस प्रस्तान

संयोजकद्धय महर र दिपशिखा साइप्रस प्रस्तान

   
काठमाडौँ। अनेरास्वयिवूका संयोजक एने महर र राष्ट्रिय युवासंघका संयोजक राम प्रसाद सापकोटा ‘दिपशिखा’को टोली आज साइप्रस प्रस्तान गरेको छ। यहि मंसिर १५ देखि २२ सम्म साइप्रसको निकोशियामा आयोजित विश्व प्रजातान्त्रिक महासंघ 'World federation of democratic youths' (WFDY) को २०औं महासभामा सहभागि हुन संयोजकद्धय महर र दिपशिखाको टोली त्यसतर्फ प्रस्तान गरेको हो। अनेरास्ववियू र राष्ट्रिय युवासंघको तर्फबाट प्
कास्कीमा विद्या भट्टराईद्वारा मतदान

कास्कीमा विद्या भट्टराईद्वारा मतदान

   
काठमाडौँ। कास्की क्षेत्र नम्बर २ की उम्मेद्वार विद्या भट्टराईले मतदान गरेकी छन्। भट्टराईले लाईनमै बसेर मतदान गरेकी हुन्। कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा भोट हाल्न उनी लाइनमा बसेकी हुन् । स्वर्गिय रविन्द्र अधिकारीले धर्मपत्नी समेत रहेकी विद्या भट्टराई उप निर्वाचनको उम्मेदवार हुन् । २०७४ साल
कास्कीका सबै केन्द्रमा निर्वाध मतदान जारी

कास्कीका सबै केन्द्रमा निर्वाध मतदान जारी

   
काठमाडौँ। कास्की क्षेत्र नम्बर २ मा निर्वाध मतदान भइरहेको छ। मतदान स्थगित भनेर समाचार आएपछि हामीले अनेरास्ववियूका नेता रश्मि आचार्यलाई सम्पर्क गरेर त्यहाँको वस्तुगत स्थितिका बारेमा जानकारी लिएका छौं। उनका अनुसार मतदान जारी छ। कुनै पनि मतदान केन्द्रको निर्वाचन स्थगित भएको छैन। त्यस्तै कास्की प्रहरीका अनुसार पनि कास्की २ मा निर्वाध मतदान भइरहेको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ। नयाँबजारस्थित नव
अन्तर्राष्ट्रिय अदालतमा जाने पूर्व लडाकुको चेतावनी

अन्तर्राष्ट्रिय अदालतमा जाने पूर्व लडाकुको चेतावनी

   
काठमाडौँ। अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अभ्यासअनुसार १५ वर्षभन्दा मुनिका बालबालिकालाई युद्धमा सामेल गर्नु हुँदैन। कथाकथित युद्धमा प्रयोग गरिएको खण्डमा उक्त कार्य अपराधसहर हुन्छ। नेपालमा १० वर्षे जनयुद्धमा हजारौं बालबालिका सामेल भएका थिए। युद्धमा बालबालिका सामेल मात्रै भएनन्, हजारौंले परिर्वतनका लागि बलिदानसमेत दिए। २०६२/०६३ को वृहत शान्ति सम्झौतापछि क्यान्टोनमेन्टमा रहेका बालसेनालाई नेपालका ल
नेत्र र मिराको सुमधुर आवाजमा ‘अमिलो अम्चुर’

नेत्र र मिराको सुमधुर आवाजमा ‘अमिलो अम्चुर’

   
काठमाडौँ। लोक तथा दोहोरी गायक नेत्र भण्डारी र लोकप्रिय गायिका मिरा गिरीको युगल स्वरमा ‘अमिलो अम्चुर’ बोलको गी बजारमा आएको छ। राजधानीको दरबारमार्ग स्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रमका बीच शुक्रबार सार्वजनिक गरिएको हो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बीजीको शब्द रचना रहेको उक्त गीतको लय ध्रुवराज धितालले निमार्ण गरेका हुन्। सर्जक धिताल, प्रेमा राना मग
‘हीम्मत भएपो छोरो सच्चाईको मैदान जान्छ’

‘हीम्मत भएपो छोरो सच्चाईको मैदान जान्छ’

   
गजल हिम्मत भए पो छोरो सच्चाईको मैदान जान्छ। सधै जसो खेर बुढा बाआमाको उखान जान्छ।। दिनभरी श्रीमती कुरिरहेकी छे दियो जलाएर। साझ नपर्दै श्रीमान रक्सिको दोकान जान्छ।। न्याय आँखा चिम्लन नपाउदै चाहिएको छ। कछुवाको गतिमा तिम्रो अनुसन्धान जान्छ।। दुनियालाई जवाफ दिदा दिदा म हैरान छु। तिमिलाई नभेटी कुन दिन यो परान जान्छ।। नेपालले खान्दानी रबैयामा चरेस भित्राउछ । भारत भन्छ बोरामा बैधानिक स