अयोध्या विवादित जग्गा हिन्दुको पक्षमा फैसला, २४ घण्टाका लागि नाका बन्द
काठमाडौँ। भारतीय सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाएको छ। मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउनुपर्ने फैसला पनि अदालतले सुनाएको छ।
विवादित जग्गा रामको मन्दिरको कि बाबरी मस्जिदको भन्ने विवाद थियो। शनिबार न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चबाट अयोध्याको भूमि राम मन्दिरकै रहने फैसला सर्वसम्मतीले सु